Category: शिक्षा

सूर्य किरण एकेडेमीमा प्रवोधन कार्यक्रम सम्पन्न

सुनसरीको इनरुवा नगरपालिका ५ बलाहाको सूर्य किरण एकेडेमीमा प्रवोधन कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार स्कूलका विधार्थीहरुलाई नैतिक चरित्रको बारेमा जानकारी सहित सचेतनाका लागि....

त्रिभुवन विश्वविद्यालयको ५१ औँ दीक्षान्त समारोह

काठमाडौँ, पुस १० गते ।  त्रिभुवन विश्वविद्यालयको ५१ औँ दीक्षान्त समारोह बिहीबार सम्पन्न भएको छ । विश्वविद्यालयका रजिस्ट्रार प्राडा केदार रिजालका अनुसार दीक्षान्त समारोहमा....

सामुदायिक विधालय सुधार्न जरुरी

सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघइनरुवा, सुनसरी मिति : २०८२/०९/०७ गतेश्रीमान् नगर प्रमुख ज्यूइनरुवा नगरपालिका, सुनसरी।विषय : छानबिन गरी कार्बाही सम्बन्धमा।उपर्युक्त सम्बन्धमा हामीले इनरुवा नगरपालिका....

शैक्षिक सुधारका लागि व्यवस्थापन समिति महासंघको ध्यानाकर्षण पत्र

जयकृष्ण यादव । इनरुवाइनरुवा, पुस ७ गते । इनरुवा नगरपालिकाको विद्यालयहरुको शैक्षिक सुधारका लागि सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघले ध्यानाकर्षण पत्र बुझाएको छ ।....

जन्मदिनको अबसर पारेर विधालयलाइ डस्टबिन

अनिल श्रेष्ठ। इनरुवा एकीकृत सरकारी कर्मचारी संगठन नेपाल जिल्ला कार्य समिति सुनसरीले बालमन्दिर माध्यमिक विद्यालय इनरुवामा‌ डस्टबिन वितरण गरेको छ। संगठनका सुनसरी कोषाध्यक्ष टेकबहादुर....

जनता माध्यमिक विद्यालयमा खेलकुद सप्ताहको उद्घाटन

सुनसरीको रामधुनी नगरपाकिला ३ सिंगियामा रहेको जनता माध्यमिक विद्यालयमा खेलकुद सप्ताहको उद्घाटन भएको छ । रामधुनी ३ सिंगिया स्थित विद्यालयमा सुरु भएको खेलकुद सप्ताहको....

लैंगिक हिंसा विरूद्ध १६ दिने अभियान अन्तर्गत सचेतनामुलक कार्यक्रम

सुनसरीको गढी गाउँपालिकामा लैंगिक हिंसा विरूद्ध १६ दिने अभियान अन्तर्गत सोमबार सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । गढी ३ छिटाहामा आयोजना लैंगिक हिंसा विरूद्ध....

इनरुवाका सामुदायिक विद्यालयमा नयाँ प्रधानाध्यापक छनौट

जयकृष्ण यादव। इनरुवाइनरुवा, मंसिर १३ गते । सुनसरीको इनरुवा नगरपालिकाले शिक्षा ऐन र नियमावली अनुसार पाँच। पाँच वर्षमा प्रधानाध्यापकको छनौट गर्ने प्रकृयाको अभ्यास गरेको....

सुनसरी बहुमुखी क्याम्पसको चौथो सभा सम्पन्न

जयकृष्ण यादव । इनरुवाइनरुवा, मंसिर ६ गते । सुनसरीको सदरमुकाम इनरुवामा रहेको पुरानो सामुदायिक क्याम्पस सुनसरी बहुमुखी क्याम्पस इनरुवाको चौथो क्याम्पस सभा सनिबार सम्पन्न....

सामाजिक सञ्जालको सदुपयोग अभियान सुरु

जयकृष्ण यादव । इनरुवाइनरुवा, कार्तिक २५ गते । सुनसरीमा इस्लामी संघद्धारा सामाजिक सञ्जालको सदुपयोग गर्ने अभियान सुरु गरिएको छ । इस्लामी संघ नेपालले जिल्लाको....