Category: मनोरन्जन
साहित्यकार आचार्यको जन्मोत्सव
जयकृष्ण यादव । इनरुवा इनरुवा,असार २४ गते । सुनसरीको इनरुवा नगरपालिका ५ बलाहा निवासी साहित्यकार कवि यशोदा अधिकारी आचार्यले ४४ औं जन्मोत्सव साहित्य कार्यक्रम....
साहित्यकार तथा प्राध्यापक कोईरालाको जन्मोत्सव
इनरुवा,असार २३ गते । सुनसरीको इनरुवा नगरपालिका ९ बबिया निवासी नेपाली साहित्यका धनी व्यक्तित्व साहित्यकार प्राध्यापक रमेन्द्र कोईरालाले ६२ औं जन्मोत्सव साहित्य कार्यक्रम गरेर....
अरुको लोगो दुरुपयोग गरेको भन्दै प्रहरीमा उजुरी
सुनसरीको हरिनगर गाउँपालिका १ का एक युवाले अरुको लोगो दुरुपयोग गरेको भन्दै प्रहरीमा उजुरी परेको छ । हरिनगर १ का अमजद अंसारीले अपराध २४....
मै हुँ
रचनाकार ः जेके सहयोगी यहाँ यस्तो छ हजुरकसैमाथि लाग्दै उजुरबैठक बस्न कहिले छाड्दैननिर्णय भने कहिले नि गर्दैनभत्ता लिन कहिले छाड्दैनकाम भने कहिले पनि गर्दैन....
न रिसाउनु ल , आज मेरो एक वर्ष हैं
यर्थात परक व्यग्य रचना ः जेके यादव , इनरुवा निर्वाचित भएर पदभार ग्रहण गरेको एक वर्ष मात्रै भयो हैंकाम भन्दा कुरा र भाषणमै बजेट....
तारा सम्मानबाट तीन जना विशिष्ठ व्यक्तिहरु सहित ५० जनालाई सम्मान
सुरेन्द्र मेहता । इनरुवा अपन स्वर्ग नेपालले आफ्नो बार्षिक उत्सव कार्यक्रम भव्यताका साथ मनाएको छ । बार्षिक उत्सवको आयोजना गरेर विभिन्न विशिष्ठ योगदान गर्ने....
तारा सम्मान साहित्यकार भरत गुरागाईलाई
इनरुवा, बैशाख ३१ गते । कोशी प्रदेशमा रहेर नेपाली साहित्य र कालाकारितामा विषेश योगदान गर्दै आउनुभएका साहित्यकार भरत गुरागाईलाई तारा सम्मानबाट सम्मानित गर्ने भएको....
महानन्द सापकोटाको १२७ औं जयन्तीमा साहित्य कार्यक्रम सम्पन्न
जयकृष्ण यादव । इनरुवाइनरुवा, बैशाख ३० गते । इनरुवाका अग्रज साहित्यकार स्व.महानन्द सापकोटाको १२७ औं जयन्तीमा साहित्य कार्यक्रम सम्पन्न भएको छ । इनरुवामा महानन्द....
इनरुवामा साहित्यकारहरुलाई सम्मान र वहुभाषिक सांस्कृतिक
सुनसरीमा एकपछि अर्को साँस्कृतिक कार्यक्रम हुने क्रम बढेको छ । यही २०८० साल ज्येष्ठ २ गतेको दिन अपन स्वर्ग नेपालद्वारा वहुभाषिक सांस्कृतिक तथा विभिन्न....
कोशीटप्पुमा वन्यजन्तु सप्ताह २०८० बिशेष मनाईयो
कोशीटप्पु वन्यजन्तु आरक्ष कार्यालयले कोशीटप्पुमा वन्यजन्तु सप्ताह २०८० बिशेष कार्यक्रम गरि मनाईएको छ । आरक्षले “समन्वय, सहकार्य र सहअस्तित्व वन्यजन्तु संरक्षण हाम्रो साझा दायित्व”....
