Category: कृषि

बर्जुका कर्मचारी असुरक्षित भएको गुनासो

जयकृष्ण यादव । इनरुवाइनरुवा, फागुन २० गते । सुनसरीकाे बर्जु गाउँपालिकाका कर्मचारीहरुले आफूहरू  असुरक्षित भएको गुनासो गरेका छन् ।बर्जुका कर्मचारीहरुले संयुक्तरूपमा गाउँपालिका अध्यक्षलाई सम्बाेधन....

असिना पानीबाट कृषि बालीमा भएको क्षतिकाे क्षतिपूर्तिको माग गर्दै प्रशासनमा महासंघले बुझाए ज्ञापनपत्र

जयकृष्ण यादव । सुनसरीनेपाल किसान महासंघ भोक्राहा नरसिंह गाउँ कार्य समिति सुनसरीले कृषिमा भएको क्षतिको क्षतिपूर्तिको माग गर्दै जिल्ला प्रशासन कार्यालय सुनसरीमा ज्ञापनपत्र बुझाएको....

हावाहुरीले विघौं केरा खेतीमा क्षती

जयकृष्ण यादव । इनरुवाइनरुवा, फागुन १३ गते । दुईदिनदेखी लगातार चलेको हावाहुरीका कारणले सुनसरीको इनरुवा नगरपालिका ८ डुम्रहा बंकुलवा सहित विभिन्न स्थानका किसानले लगाएको....

खोरेत रोग बिरुद्धको खोप सेवा उद्घाटन

जयकृष्ण यादव । इनरुवाइनरुवा, फागुन १२ गते । सुनसरीकाे इनरुवा नगरपालिकामा खोरेत रोग बिरुद्धको खोप सेवा उद्घाटन गरेको छ । पशुमा लाग्ने महामारी खोरेत....

हार्डवेयर व्यवसायीहरू सिमेन्टको मूल्य वृद्धिको विरोधमा आन्दोलित,माघ ३ गते सिमेन्ट ढुवानी गर्ने ट्रकहरुलाई रोक्ने चेतावनी

जयकृष्ण यादव । इनरुवाइनरुवा, माघ २ गते । सुनसरीका हार्डवेयर व्यवसायीहरू सिमेन्ट उद्योगहरूले सिमेन्टको मूल्य बढाएको विरोधमा आन्दोलित बनेका छन् । सुनसरीको इनरुवा, इटहरी,....

वाणिज्य बचत तथा ऋण सहकारी संस्था लि. इनरुवाको १५ औं बार्षिक साधारण सभा सम्पन्न

जयकृष्ण यादव । इनरुवावाणिज्य बचत तथा पूर्ण सहकारी संस्था लि. इनरुवाकाे १५ औ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।  प्रमुख अतिथि कोशी प्रदेश,....

शैक्षिक अवलोकन भ्रमण सम्पन्न

जजन्युज । सुनसरी नसरी जिल्लाको इनरुवा नगरपालिका वडा नं. ५ बलाहामा रहेको सूर्य किरण एकेडेमि विद्यालयकाे एक दिवशिय शैक्षिक अवलोकन भ्रमण सम्पन्न भएको छ....

बाढीले तरकारीमा क्षती

अबिरल वर्षाका कारण सुनसरीका किसानले लगाएको तरकारी बाली नस्ट भएको छ । सुनसरीका अधिकांश स्थानमा स्थानीय खोलाको बाढी पस्दा बर्खे तथा बेमौसमी तरकारी बाली....

काेशी व्यारेजमा यातायात सुचारु

देवराज यादव । भण्टावारि –सुनसरी सीमामा रहेको सप्तकोशी नदीमा बाढीको बहाव घट्न थालेको छ। आइतबार बिहानदेखि कोशी ब्यारेजको पुलमाथि बग्दै गरेको भेल रोकिएकोेले यातायात....

लाटीदेबीकाे १३ ओं साधारण सभा सम्पन्न

जजन्युज । इनरुवासुनसरीकाे इनरुवा ५ बलाहामा रहेको श्री लाटीदेवी बचत तथा ऋण सहकारी संस्था लिमिटेडकाे १३ ओं साधारण सभा सम्पन्न भएको छ । संस्थाका....