Category: मुख्य समाचार

जिल्ला प्रसासन कार्यलय सुनसरीलाई एक थान स्मार्ट टेलिभिजन  हस्तान्तरण

सुरक्षीत आप्रवासन कार्यक्रम सामीको सहयोगमा इनरुवा नगरपालिका मार्फत जिल्ला प्रसासन कार्यलय सुनसरीलाई एक थान स्मार्ट टेलिभिजन  हस्तान्तरण गरेको छ । जिल्ला प्रसाशन कार्यलयमा राहदानी....

गढीमा नेपाली कांग्रेसका तेतर साह विजयी ,माओवादी केन्द्र दाेस्राेमा

जयकृष्ण यादव । गढीइनरुवा , मंसिर १७ गते । सुनसरीकाे गढी गाउँपालिकामा मंसिर १६ गते सम्पन्न भएको उपनिर्वाचनकाे अन्तिम मतगणना सार्वजनिक भएको छ ।....

गढीमा काग्रेसकाे अग्रता कायमैएमाले र माओवादी केन्द्र पछिपछि

जयकृष्ण यादव । गढी सुनसरीकाे गढी गाउँपालिकामा मंसिर १६ गते सम्पन्न भएको मतदानकाे मतगणना सुरु भएको छ । सुरु भएको मतगणना अनुसार ९०० मत....

शान्तिपूर्ण मतदान जारी

सुनसरीकाे गढी गाउँपालिका ६ मा दिउँसो ४ बजेसम्ममा ६८ प्रतिशत मतदान भएको छ  । स्थानीय तह उप निर्वाचनकाे आईतवार भएको मतदानमा गढी गाउँपालिका वडा....

उप निर्वाचनका लागि गढीमा मतदान केन्द्रमा बुथ निर्माण

जयकृष्ण यादव । इनरुवाइनरुवा , मंसिर १५ गते । सुनसरीको गढी गाउँपालिका वडा नम्बर ६ मा मंसिर १६ गते हुने उप निर्वाचनका लागि सनिवार....

माैन अवधिमा पनि प्रचारप्रसार सामग्री हटाएन

सुनसरी२०८१ मंसिर १४ गते । सुनसरीकाे गढी गाउँपालिका ६ काे उप निर्वाचनमा भाग लिएको पार्टीहरुले माैन अवधिमा पनि प्रचारप्रसार गरेको र राखेको प्रचारप्रसार  सामग्री....

रथ यात्रामा सहभागी सबैलाई खाना खुवाउने

जयकृष्ण यादव । इनरुवाइनरुवा,मंसिर १४ गते । सुनसरीको इनरुवा नगरपालिकामा विवाह पञ्चमीको अवसरमा निकालिने सीताराम रथ यात्रामा सहभागी सबैलाई प्रसाद सहित खाना खुवाउने भएको....

मंसिर २९ गतेदेखी रामधुनीमा प्रथम मेयर कप हुदै

जयकृष्ण यादव । इनरुवाइनरुवा,मंसिर १० गते । रामधुनी नगरपालिकामा मंसिर २९ गतेदेखी पहिलो पटक प्रथम रामधुनी मेयर कप फुटबल प्रयोगिता गर्ने भएको छ ।....

इनरुवा नगर प्याब्सनकाे तेस्रो नगर अधिवेशन सम्पन्न

सुनसरीकाे इनरुवा नगरपालिका क्षेत्रमा रहेको नीजि विधालयका संचालक तथा प्निन्सिपलहरुकाे सहभागीतामा इनरुवा नगर प्याब्सनकाे तेस्रो नगर अधिवेशन सम्पन्न भएको छ । सम्पन्न अधिवेशन तथा....

गढी ६ मा उम्मेदबारको अन्तिम नामावली प्रकाशन, नेकपा एस र स्वतन्त्रका गरि दुईले लिए उम्मेदबारी फिर्ता

जयकृष्ण यादव । इनरुवाइनरुवा, मंसिर ५ गते । सुनसरीको गढी गाउँपालिका ६ नम्बर वडामा वडा अध्यक्षका लागि उम्मेदबारी दिएका १४ जना मध्ये दुई जनाले....