Category: मुख्य समाचार

प्रधानमन्त्री र ओमानका विदेशमन्त्रीबिच भेटवार्ता

काठमाडौँ, भदौ ११ गते । प्रधानमन्त्री केपी शर्मा ओलीसँग ओमानका विदेशमन्त्री सैयद बदर बिन हमाद बिन हमूद अल्बुसैदीले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । प्रधानमन्त्री ओलीसँग....

चरा संरक्षण गर्न विद्यालयमा जनचेतना

कोशीटप्पु वन्यजन्तु आरक्षको घाँसे मैदान तथा सिमसार क्षेत्रमा आश्रित चरा संरक्षणका लागि विद्यालयस्तरीय सचेतना शिक्षा सुरु गरिएको छ । आरक्ष क्षेत्रमा चरा कम देखिन थालेपछि....

उपभोक्ता अदालत गठन गर्नुपर्ने ः सरोकारबाला

जयकृष्ण यादव । इनरुवाइनरुवा, भदौ ७ गते । सुनसरीका सरोकारबालाहरु तथा उपभोक्तावादीहरूले उपभोक्ता अदालत गठन गर्नुपर्नेमा जोड दिएका छनु । उपभोक्ता मञ्च सुनसरीले इटहरीमा....

कृष्ण जन्माष्टमी रथ यात्रा तथा महोत्सवको तयारी सुरु

चन्दन रौनीयारसुनसरीको दुहबीमा प्रत्येक वर्ष निकालिदै आएको कृष्ण जन्माष्टमी रथ यात्रा तथा कृष्ण जन्माष्टमी महोत्सवको यस वर्षपनि तयारी सुरु भएको छ । बुधवार दुहबीको....

बालिकाको मृत्यु दुरुत्साहनमा शिक्षक पक्राउ

चित्र मिजार सिन्धुपाल्चोक, भदौ ३ गते । सुनकोसी गाउँपालिका–२ ठोकर्पाको १५ बर्षीया बालिकाको आत्महत्या दुरुत्साहन मुद्दामा सोही गाउँका ‘मनोज’ भनिने निरन कार्कीलाई प्रहरीले पक्राउ गरेको....

कृषि प्राविधिक अधिकृत र कृषि नायब प्राविधिक सहायकविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ, भदौ २ गते । दार्चुलाको शैल्यशिखर नगरपालिकाका कृषि प्राविधिक अधिकृत र कृषि नायब प्राविधिक सहायकविरुद्ध नौ लाखभन्दा बढि भ्रष्टाचार मुद्दा दायर भएको छ ।अख्तियार....

खुम्बु क्षेत्रका हिमताल फुटेको अनुमान : दुधकोशी तटीय क्षेत्रमा जोखिम

काठमाडौँ, साउन ३२ गते । खुम्बुमा हिमताल फुट्दा थामे गाउँका घरहरू बगाएको छ ।  हिमताल फुट्दा सोलुखुम्बुको खुम्बुपासाङल्हमु गाउँपालिका वडा नम्बर ५ थामेमा केही घरहरू....

गोल्डेन हस्पिटलमा बन्धक बनेको झण्डै दुई महिनापछि दाजु–बहिनी घर फर्किए

जुगेशबावु दास । विराटनगरविराटनगरको गोल्डेन हस्पिटलमा बन्धक बनेको झण्डै दुई महिनापछि दाजु–बहिनी घर फर्किएका छन् । सुनसरीको कोशी गाउँपालिका–७ का २२ वर्षिय देवकिशुन मण्डल....

कोशीको शिवचोक देखी भारतीय सीमा वीरपुरसम्म जोड्ने सडकको समुघाटन

सडक सञ्जालले सहज ः कार्की इनरुवा, साउन २८ गते । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले विकासका पूर्वाधार मध्ये सडक सञ्जालले जोडेपछि नागरिकलाई सहज हुनेगरेको....

हिन्दु स्वयमसेवक संघ बबिया गठन

इनरुवा, साउन २६ गते । सुनसरीको इनरुवा नगरपालिकामा हिन्दु स्वयमसेवक संघको संगठन विस्तार तिव्र पारिएको छ । हिन्दु समुदायलाई संगठित गर्ने, संस्करको सरंक्षणमा टेवा....