Category: समाचार
पत्रकार निराैलाकाे निधन
जयकृष्ण यादव । इनरुवाइनरुवा , मंसिर २९ गते । सुनसरीका अग्रज पत्रकार राजन निराैलाकाे निधन भएको छ । इनरुवा नगरपालिका ३ निवासी ६० वर्षिय....
नेपाल मुस्लिम संघ कोशी प्रदेशको दोस्रो अधिवेशन सम्पन्न
जयकृष्ण यादव । इनरुवाइनरुवा , मंसिर २९ गते । नेपाली कांग्रेसकाे भातृ संस्था नेपाल मुस्लिम संघ कोशी प्रदेशको दोस्रो अधिवेशन सम्पन्न भएको छ ।....
पतिको खुकुरी प्रहारबाट पत्नीको हत्या
सुनसरी२०८१ मंसिर २९ गते । सुनसरीकाे धरानमा एक पतिको खुकुरी प्रहारबाट पत्नीको हत्या भएको छ । भोजपुरकाे अरुण गाउपालिका वडा नं. ६ जरायोटारघर भई....
काेशी टप्पु बन्यजन्तु आरक्षमा खरखडाई सक्यो , ४४१९ जनाले काटे खर
जयकृष्ण यादव । इनरुवाइनरुवा , मंसिर २७ गते ।काेशी प्रदेशको सुनसरी र उदयपुर सहित दुई र मधेस प्रदेशकाे सप्तरी एक जिल्ला गरि तीन जिल्लामा....
सुनसरीमा विभिन्न मुद्दाका फरार ९२ जना पक्राउ
जयकृष्ण यादव । इनरुवाइनरुवा , मंसिर २६ गते । सुनसरीमा विभिन्न मुद्दाकाे फैसला भई फरार रहेका ९२ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला....
मानवअधिकार दिवसको अवसरमा मैनवती प्रज्वलन
ममता कुमारी यादव । सुनसरीमानव अधिकारको विश्वव्यापी घोषणापत्र जारी भएको दिनको स्मरण गर्दै आज विभिन्न कार्यक्रमका साथ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाउने क्रममा सुनसरीकाे....
वृत्ति मार्गनिर्देशन शिक्षक पूनर्ताजगी सम्बन्धि तालिम सुरु
काेशी प्रदेशका तीन स्थानीय तहका शिक्षकका लागि वृत्ति मार्गनिर्देशन शिक्षक पूनर्ताजगी सम्बन्धि तालिम सुरु भएको छ । शिक्षा तालिम केन्द्र सुनसरीकाे आयोजना तथा हेल्भेटास....
नेपाल धानुक समाज सुनसरीको निर्वाचनमा एकलौटीकाे आराेप, निष्पक्ष निर्वाचन गर्न माग
जयकृष्ण यादव । इनरुवानेपाल धानुक समाज, सुनसरीको तेश्रो जिल्ला अधिवेशनबाट बनेको निर्वाचन मण्डलका संयाेजक पञ्चनारायण मण्डलले एकलौटी रअनियमितता गरेर जिल्ला कार्य समिति निर्वाचित गरेको....
सुनसरीमा लागू पदार्थ दुर्वयसन विरुद्धको अभियान प्रभावकारी बनाउने
जयकृष्ण यादव । इनरुवाइनरुवा , मंसिर २५ गते ।जिल्ला प्रहरी कार्यालय सुनसरीमा सबेकाे लागू पदार्थ दुर्वयसन विरुद्धको अभियान फ्यान सम्पादन समितिकाे बैठकले कार्यक्रमलाई प्रभावकारी....
काेशी प्रदेश नेपाल भारत मैत्री संगठनकाे तदर्थ समितिमा यादव
जयकृष्ण यादव । सुनसरीविराटनगरमा सम्पन्न भएको काेशी प्रदेश स्तरिय नेपाल भारत मैत्री संगठनकाे भेलाले तरुण यादवकाे अध्यक्षतामा तदर्थ समिति गठन गरेको छ । मंसिर....
