Category: समाचार

माैन अवधिमा पनि प्रचारप्रसार सामग्री हटाएन

सुनसरी२०८१ मंसिर १४ गते । सुनसरीकाे गढी गाउँपालिका ६ काे उप निर्वाचनमा भाग लिएको पार्टीहरुले माैन अवधिमा पनि प्रचारप्रसार गरेको र राखेको प्रचारप्रसार  सामग्री....

बैदेशिक राेजगार रहर कि बाध्यता विषयमा वकतृत्वकला

सुनसरीकाे इनरुवा नगरपालिका ५ बलाहाकाे सूर्य किरण ऐकेडेमीमा बैदेशिक राेजगार रहर कि बाध्यता विषयमा वकतृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । विधालयमा सम्पन्न भएको बैदेशिक....

रथ यात्रामा सहभागी सबैलाई खाना खुवाउने

जयकृष्ण यादव । इनरुवाइनरुवा,मंसिर १४ गते । सुनसरीको इनरुवा नगरपालिकामा विवाह पञ्चमीको अवसरमा निकालिने सीताराम रथ यात्रामा सहभागी सबैलाई प्रसाद सहित खाना खुवाउने भएको....

साइबर अपराध र बाल विवाह विरुद्धको सचेतना मुलुक कार्यक्रम सम्पन्न

सुनसरीकाे इनरुवा नगरपालिका ९ बबियामा साइबर अपराध र बाल विवाह विरुद्धको सचेतना मुलुक कार्यक्रम सम्पन्न भएको छ  । जिल्ला प्रहरी कार्यालय सुनसरीकाे सामुदायिक प्रहरी....

उपनिर्वाचनको चुनावी सरगर्मी बढ्दै

सुनसरीको गढी गाउँपालिका वार्ड नं ६ मा मंसिर १६ गते आईतबार हुन लागेको उपनिर्वाचनको चुनावी सरगर्मी बढ्दै गएको छ । विगत र अहिलेको फरक....

लैंगिक हिंसा विरूद्धको १६ दिने अभियान कार्यक्रम ”

           “हामी सबैको प्रतिवद्धताः लैंगिक हिंसा अन्त्यको लागि एक्यबद्धता” भन्ने मुल नाराका साथ मिति २०८१।०८।१० गते देखि २०८१।०८।२५ (नोभेम्बर २५ देखी डिसेम्बर १०) गतेसम्म संचालन हुने लैंगिक....

मंसिर २९ गतेदेखी रामधुनीमा प्रथम मेयर कप हुदै

जयकृष्ण यादव । इनरुवाइनरुवा,मंसिर १० गते । रामधुनी नगरपालिकामा मंसिर २९ गतेदेखी पहिलो पटक प्रथम रामधुनी मेयर कप फुटबल प्रयोगिता गर्ने भएको छ ।....

इनरुवा नगरपालिकामा लैङिक हिंसा विरुद्धको अभियान सुरु

लैगिंक हिसाँ विरुद्धको दिवशमा र्याली जयकृष्ण यादव । इनरुवाइनरुवा,मंसिर १० गते । इनरुवा नगरपालिकामा लैङिक हिंसा विरुद्धको अभियान सुरु भएको छ । ‘हामी सबैको....

दुर्गा प्रसाईको गाडीको ठक्करबाट घाईतेको मृत्यु

रविन्द्र यादव । इनरुवाइनरुवा, मङ्सिर ८ गते । सुनसरीको कोसी गाउँपालिका–३ नहर चौकमा दुर्गा प्रसाई सवार गाडीको ठक्करबाट कार्तिक २५ गते घाईते भएका एक....

निर्वाचन आचारसंहिता पालन गर्ने प्रतिवद्धता

जयकृष्ण यादव । इनरुवाइनरुवा, मङ्सिर ८ गते । सुनसरीका प्रमुख राजनीतिक तलहरुले मंसिर १६ गते हुन लागेको गढी गाउँपालिका ६ नम्बर वडाको उपनिर्वाचनमा निर्वाचन....