Category: समाचार

इनरुवा नगर प्याब्सनकाे तेस्रो नगर अधिवेशन सम्पन्न

सुनसरीकाे इनरुवा नगरपालिका क्षेत्रमा रहेको नीजि विधालयका संचालक तथा प्निन्सिपलहरुकाे सहभागीतामा इनरुवा नगर प्याब्सनकाे तेस्रो नगर अधिवेशन सम्पन्न भएको छ । सम्पन्न अधिवेशन तथा....

इनरुवामा विवाह पञ्चमीमा सीताराम रथ यात्रा निकालिने तयारी

जयकृष्ण यादवइनरुवा,मंसिर ८ गते । इनरुवा नगरपालिकामा विवाह पञ्चमीको अवसरमा सीताराम रथ यात्रा निकालिने तयारी गरिएको रामजानकी गुठी संस्थाले जनाएको छ । सनिबार सुनसरीको....

गढी ६ मा उम्मेदबारको अन्तिम नामावली प्रकाशन, नेकपा एस र स्वतन्त्रका गरि दुईले लिए उम्मेदबारी फिर्ता

जयकृष्ण यादव । इनरुवाइनरुवा, मंसिर ५ गते । सुनसरीको गढी गाउँपालिका ६ नम्बर वडामा वडा अध्यक्षका लागि उम्मेदबारी दिएका १४ जना मध्ये दुई जनाले....

मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ

काठमाडौँ, मङ्सिर ४ गते । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले अभियन्ता तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई पक्राउ गरेको छ । सीआईबीका प्रहरी उपरीक्षक एवम् प्रवक्ता होविन्द्र....

उपनिर्वाचन पर्यवेक्षण गर्न नौ संस्थालाई अनुमति

मङ्सिर ४ गते । निर्वाचन आयोगले मङ्सिर १६ गते हुने उपनिर्वाचनको पर्यवेक्षण गर्न नौ वटा संस्थालाई अनुमति दिएको छ । आयोगका सहसचिव एवम् प्रवक्ता निता....

अपाङ्गता भएका व्यक्तिहरूको पहुँच सुनिश्चितता गर्न माग गर्दै बुझायो पैरवी पत्र

जयकृष्ण यादव । सुनसरीराष्ट्रिय अपांग महासंघ नेपाल कोशी प्रदेश कार्यालय, विराटनगरले गाउँपालिका महासंघ कोशी प्रदेशलाई अपाङ्गता भएका व्यक्तिहरूको पहुँच सुनिश्चितता गर्न माग गर्दै ज्ञापनपत्र....

सीमा बजारमा भारतीय तरकारीले स्थानीय किसान मारमा

जुगेश दास / देवानगञ्ज इनरुवा, मंसिर ३ गते । सुनसरीको सीमावर्ती बजारमा भारतीय तरकारी अनाधिकृत रुपले आउने गरेकाले स्थानीय किसानले उचित मुल्य पाउन नसकेको....

देवानगञ्जमा अनलाइन दर्ताचलानीको सुरुवात

जुगेश दास इनरुवा, मंसिर ३ गते । सुनसरीको देवानगञ्ज गाउँपालिकाले आफ्नो सेवा जनताले सहज, सरल र विश्वशनीय रुपमा लिन पाओस भनेर अनलाइन दर्ता चलानी....

मायाघरमा नाम बतन थाहा नभएको महिलाको मृत्यु

इनरुवा, मंसिर ३ गते ।सुनसरीको ईटहरी उपमहानगरपालिका –२ मा रहेको माया घरमा नाम बतन थाहा नभएको एक महिलाको मृत्यु भएको छ । जिल्ला प्रहरी....

बसको ठक्करले बालिकाको मृत्यु भएपछि बसमा आगजनी र झडप २८ प्रहरी घाईते

जयकृष्ण यादव । इनरुवाइनरुवा, मंसिर ३ गते । सुनसरीको इटहरीमा बसको ठक्करले एक बालिकाको मृत्यु भएको छ । आईतबार सुनसरी इटहरी उपमहानगरपालिका वडा नं.....