Category: समाचार
बबियामा वलि
बडादशैँको महानवमीका दिन सुनसरीकाे इनरुवा ९ बबियामा रांगा वली दिएको छ । भगवती मन्दिरमा तीन वटा रागाकाे वली दिएको हो । उता सप्तरीको भारदहस्थित....
शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
सुनसरीकाे इनरुवामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । जनता समाजवादी पार्टीकाे तर्फबाट इनरुवा नगरपालिकाका प्रमुखको प्रत्यासी दिलिचन साहुकाे आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न....
मूर्तिहरुको आँखा खुलेसँगै दशैँको मेला शुरु
सुनसरी, असोज २४ गते । दशैंको अवधिमा माटो मुछेर निर्माण गरिएको दुर्गा भवानीसँगै अन्य मूर्ति (प्रतिमा) हरुको पूजा बिहीबारदेखि विधिवत् रुपमा शुभारम्भ भएको छ....
दसैँ लागेसँगै बजार सुनसान
दसैँ सुरु भएसँगै सुनसान बनेको फुङ्लिङ बजार। तस्बिर : चन्द्र पन्दाक। चन्द्र पन्दाक ताप्लेजुङ, असोज २४ गते। दसैँ सुरु भएसँगै ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजार सुनसान....
सप्तकोशी नदीमा ‘जेटबोट’ सञ्चालन
सप्तकोशी नदीमा ‘जेटबोट’ सञ्चालन इनरुवा (सुनसरी), असोज २२ गते । सुनसरीको चतरास्थित सप्तकोशी नदीमा सोमबारदेखि जेटबोट सञ्चालनमा ल्याइएको छ । सप्तकोशी भएर आवतजावत गर्न....
पोखरीमा डुबेर एकको मृत्यु
इनरुवा, असोज २४ गते । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका ८ मा पोखरीमा डुबेर एक जनाको मृत्यु भएको छ । जुट धुन पोखरीमा पसेको बेला....
भोक्राहा नरसिंहमा निशुल्क स्वास्थ्य विमा कार्ड वितरण
भोक्राहा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाले स्वास्थ्य नै सबभन्दा ठूलो धन भन्ने उदेश्यले पुरानो कार्ड नविकरण र नयाँ गरि २ सय ५० जनालाई निशुल्क....
हरिनगर गाउँपालिकामा शुभकामना आदानप्रदान कार्यक्रम
जयकृष्ण यादव । हरिनगर सुनसरीकाे हरिनगर गाउँपालिकामा नेपालीहरुकाे चाडपर्व वडा दशैं, शुभ दिपावली, छठ, कर्माधर्मा एवम् ईद लगायत पर्वहरुको शुभ अवसरमा भव्य शुभकामना आदानप्रदान....
चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो दुई महिनामा सात अर्ब ५४ करोड ६१ लाख रुपियाँको विद्युत् भारततर्फ निर्यात
काठमाडौँ, असोज २४ गते । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो दुई महिनामा सात अर्ब ५४ करोड ६१ लाख रुपियाँको विद्युत् भारततर्फ निर्यात भएको छ । नेपाल....
शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
जजन्युज संवाददाता इनरुवा , असाेज २२ गते ।औषधि व्यवसायी संघ सुनसरी शाखाकाे शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । संघको आयोजनामा सुनसरीकाे इनरुवा उधाेग....
