Category: समाचार
सुनसरीमा १६ औ अन्तर्राष्ट्रिय गिद्ध दिवसको दिन गिद्ध संरक्षणमा जोड
जयकृष्ण यादव । इनरुवाइनरुवा, भदौ २२ गते । सुनसरीमा १६ औ अन्तर्राष्ट्रिय गिद्ध दिवस मनाइएको छ । प्राकृतिको कुचिकार गिद्धको संरक्षण गरौं मुल नाराका....
नेपाललाई ‘नन् करप्ट’ राष्ट्रको पहिचान दिन कर्मचारीलाई प्रधानमन्त्रीको आग्रह
प्रधानमन्त्री केपी शर्मा ओली २१ औँ निजामती सेवा दिवसका अवसरमा सिंहदरबारमा आयोजित मूल समारोह समितिको कार्यक्रममा बोल्नुहुँदै । तस्बिर : प्रधानमन्त्रीको सचिवालय काठमाडौँ, भदौ....
विवाह गर्ने प्रलोभनमा युवती माथि पटक पटक बलात्कार, गर्भवती भएपछि कुटेर गरे गर्भपतन(भिडियो सहित)
इनरुवा, भदौ २२ गते । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाकी एक २३ वर्षिया युवतीले आफूलाई विवाहको प्रलोभनमा पारी पटक पटक बलात्कार गरेको र त्यसपछि गर्भवती....
लागू औषध तथा नियन्त्रित औषधी फेला
बिशेष सूचनाको आधारबिशेष सूचनाको आधारमा मिति २०८१।०५।२१ गते अं.१६;३० बजेको समयमा जिल्ला सुनसरी धरान उप-महानगरपालिका वडा नं. ९ बगैचालाइन स्थित भाग्यमानि लिम्बुको घरमा कोठा भाडा....
दूरसञ्चारले प्रतिबन्ध हटाएसँगै टिकटक सबै इन्टरनेटमा खुल्यो
काठमाडौँ, भदौ २१ गते। नेपाल दूरसञ्चार प्राधिकरणले टिकटकमा लगाएको सबै प्रतिबन्ध हटाएको छ। शुक्रबार सूचना सार्वजनिक गर्दै प्राधिकरणले सबै इन्टरनेट सेवा प्रदायक र मोबाइल सेवा....
गढी गाउँपालिकामा फ्यान अभिमुखिकरण कार्यक्रम
सुरेन्द्र कुशवाहा । औरावनी सुनसरी सुनसरीको गढी गाउँपालिकामा फ्यान अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । इलाका प्रहरी कार्यालय दुहबीको आयोजना तथा गढी गाउँपालिकाको समन्वयमा....
वीपी कोइरालाको १११औं जन्मजयन्तीको अवसरमा साप्ताहिक कार्यक्रम सुरु
नेपाली कांग्रेस सुनसरी क्षेत्र २ अन्तर्गतको प्रदेश सभा समिति सुनसरी क्षेत्र नं. २(१) ले वीपी कोइरालाको १११औं जन्मजयन्तीको अवसरमा साप्ताहिक कार्यक्रम सुरु गरेको छ।....
तीज तथा जितिया मिलन कार्यक्रम(फोटो फिचर सहित)
सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा हरितालिका तीज तथा जितिया मिलन कार्यक्रम सम्पन्न भएको छ । सरकारी तबरमा पहिलो पटक भोक्राहा नरसिंह गाउँपालिका कार्यालयले सबै महिला....
युनियनको स्थापना दिवशमा फलफुल वितरण
जयकृष्ण यादव । इनरुवाइनरुवा, भदौ १९ गते । नेपाल निजामति कर्मचारी युनियनको स्थापना दिवसका अवसरमा युनियन सुनसरीले जेष्ठ नागरिकहरुलाई फलफुल वितरण गरेको छ ।....
तीज विषेश शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
रुपेश कुमार मोची । इनरुवा सुनसरीको इनरुवामा उधोग बाणिज्य संघ इनरुवाद्वारा तीज विषेश शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । सत्य नारायण मन्दिर सभा....
