Category: समाचार
रास्वपा संसदीय दलको नेतामा शाह चयन
काठमाडौँ, चैत १२ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको नेतामा बालेन्द्र शाह चयन हुनुभएको छ । रास्वपाको आज बसेको केन्द्रीय समितिको बैठकले उहाँलाई....
यातायात कार्यालयका अधिकृतसहित दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौँ, चैत १२ गते । मकवानपुरको हेटौँडा उपमहानगरपालिकास्थित यातायात व्यवस्था कर्याालयमा कार्यरत अधिकृत (छैटौं) अमृत भेटुवालसहित दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार....
बाटाे बन्द गर्न बिद्यालयले गर्याे पत्राचार , ३ दिनकाे समय सीमा
पुराण सकिए लगत्तै बेग्लै बाटाे संचालन थाल्ने डीएन ग्रुपकाे तयारी । इनरूवा ६ झकनझाेराबाट बाटाे चलाइने । मेनगेट झकनझाेरा मूल सडकमा राखिने ।दुहवी राेड....
हर्सोल्लासका साथ चैती छठ पर्वको अर्घ
जयकृष्ण यादव । इनरुवाइनरुवा,चैत १० गते । सुनसरी सदरमुकाम इनरुवामा हर्सोल्लासका साथ चैती छठ पर्व मनाईरहेको छ । मंगलबार साँझ अस्ताउदो सूर्यको अर्घ दिएर....
लागु पदार्थ दुव्र्यसन विरुद्धको अभियान प्रभावकारी बनाउन निर्देशन
जयकृष्ण यादव । इनरुवाइनरुवा,चैत १० गते । नेपाल प्रहरी प्रदेश कार्यालय धरानका प्रमुख, प्रहरी बरिष्ठ उपरीक्षक ज्ञानेन्द्र प्रसाद फुयालले सुनसरी जिल्लामा लागु पदार्थ दुव्र्यसन....
गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित पाँचविरुद्ध भ्रष्टाचार मुद्दा
गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित पाँचविरुद्ध भ्रष्टाचार मुद्दा काठमाडौँ, चैत १० गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बझाङको बित्थडचिर गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत....
बर्दियामा प्रहरीले १० राउन्ड हवाई फायर र चार राउन्ड अश्रुग्यास प्रहार
यज्ञप्रसाद सापकोटा गुलरिया (बर्दिया), चैत १० गते । बर्दियामा प्रहरीले १० राउन्ड हवाई फायर र चार राउन्ड अश्रुग्यास प्रहार गरेको छ । लागु औषध कारोबारविरुद्ध....
सुशसान, विकास र समृद्धिका पक्षमा काम गर्ने ः थापा
जयकृष्ण यादव । इनरुवाइनरुवा, चैत ९ गते ।नाम ः लालविक्रम थापाजन्मः २०४३÷०३। १८बुवा । आमा ः गोविन्द बहादुर थापा ,बालकुमारी थापानिर्वाचन मितिः २१ फागुन २०८२कुल प्राप्त....
काम, सुशासन र प्रणाली सुधारको राजनीतिक यात्रामा ः अशोक कुमार चौधरी
जयकृष्ण यादव । इनरुवाइनरुवा,चैत १० गते ।संक्षिप्त परिचयनाम ः अशोक कुमार चौधरीजन्म मिति ः २०४०÷०१÷०४उमेर ः ४२ वर्षबुवा ः बलराम चौधरीआमा ः हरिवती चौधरीश्रीमती....
बालेनले पार गर्नुपर्ने राजनीतिका ५ घुम्ती
नेपाली राजनीति अर्को एउटा ऐतिहासिक परिघटनाको सँघारमा छ। ३५ वर्षकै उमेरमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) मुलुकको प्रधानमन्त्री बन्दैछन्।....
