Category: समाचार
गुनासो सुनवाई तथा भेला कार्यक्रम सम्पन्न
सुरेन्द्र कुशवाहा । इनरुवाछिमेक लघुवित वित्तिय संस्था लि. इनरुवा शाखाको १७ औं ग्राहक सदस्य गुनासो सुनवाई तथा भेला कार्यक्रम सम्पन्न भएको छ । इनरुवा....
नेपाल यादव सेवा समितिको अध्यक्षमा देवकृष्ण निर्वाचित
इनरुवा, माघ २८ गते । नेपाल यादव सेवा समिति सुनसरीको प्रथम जिल्ला सम्मेलनबाट देवकृष्ण(गोवर्धन) यादवको अध्यक्षतामा २९ सदस्य समिति सर्वसहमतिमा निर्वाचित भएको छ ।....
कबर्डी खेलमा छात्रा तर्फ शारदा मावि बलाहा प्रथम
सुनसरी सदरमुकाम इनरुवामा खुलकुद तथा राष्टपती कपको कबर्डी खेलमा छात्रा तर्फ शारदा मावि बलाहा प्रथम भएको छ । समापन भएको फाईनल खेलमा छात्रा तर्फ....
सुनसरीका यादव पत्रकारलाई सम्मान गर्ने
इनरुवा, माघ २५ गते । सुनसरीको विभिन्न क्षेत्रमा रहेर पत्रकारिता गर्नुहुने यादव समुदायका पत्रकारहरुलाई सम्मान गर्ने भएको छ । नेपाल यादव सेवा समिति सुनसरीले....
शिक्षासगैं खेलकुद पनि आवश्यक ः सरोकारबालाहरु
इनरुवा, माघ २४ गते । सुनसरी सदरमुकाम इनरुवाको एक कार्यक्रमका वत्ताहरुले शिक्षासगैं बालबालिकाहरुलाई खेलकुद पनि आवश्यक रहेकोमा जोड दिएका छन् । इनरुवा नगरपालिकाको अयोाजनामा....
राई तरकारी खेतीमा जम्दै, तरकारी खेतीमा मल्चिङ प्रविधिको प्रयोग
जयकृष्ण यादव । इनरुवाइनरुवा, माघ २४ गते । सुनसरीको बराहक्षेत्र नगरपालिका–९ की ४५ वर्षीया उर्मिला राईले केही वर्षदेखि निर्माण सामग्रीको उत्पादन तथा विक्रि वितरण....
विद्यालय व्यवस्थापन समिति महासंघलाई प्रमाण पत्र
अनिल श्रेष्ठ । इनरुवासुनसरीको सीमावर्ती हरिनगर गाउँपालिकामा गत पुसमा गठन भएको सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघलाई प्रमाण पत्र वितरण गरिएको छ । महासंघका हरिनगरका....
त्रीभुवन माध्यमिक विद्यालयमा फ्यान क्लब गठन
अनिल श्रेष्ठ । इनरुवाइनरुवा, माघ २२ गते । लागु पदार्थ दुव्र्यसन विरुद्धको अभियान अन्तरगत सुनसरीको सदरमुकाम समेत रहेको इनरुवा नगरपालिका ८ डुम्राहाको त्रीभुवन माध्यमिक....
विद्यालय व्यवस्थापन समिति महासंघ देवानगञ्जमा मेहता
सुरेन्द्र मेहता । देवानगञ्जइनरुवा, माघ २१ गते । सुनसरीको सीमावर्ती देवनागञ्ज गाउँपालिकामा सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघको प्रथम सम्मेलन सम्पन्न भएको छ । देवानगञ्ज....
कप्तानगञ्जको कृष्ण माध्यमिक विद्यालयमा फ्यान क्लब गठन
अनिल श्रेष्ठ । इनरुवाइनरुवा, माघ २१ गते । लागु पदार्थ दुव्र्यसन विरुद्धको अभियान अन्तरगत सुनसरीको सीमावर्ती देवनागञ्ज गाउँपालिका ३ कप्तानगञ्जको कृष्ण माध्यमिक विद्यालयमा फ्यान....
