Category: समाचार
उवासंघको बार्षिक सधारण सभा सम्पन्न
सुरेन्द्र मेहता । इनरुवाउधोग वाणिज्य संघ इनरुवाको बार्षिक सधारण सभा सम्पन्न भएको छ । सधारण सभा उवासंघका इनरुवा अध्यक्ष विरेन्द्र साहको अध्यक्षतामा सम्पन्न भएको....
देवानगञ्जमा खिचडी कार्यक्रम सम्पन्न
सुरेन्द्र मेहता । इनरुवासुनसरीको सीमावर्ती देवानगञ्ज गाउँपालिकामा माघे संक्रान्ती साप्ताह कार्यक्रम अन्तरगत हिन्दु स्वयम सेवक संघ नेपालले खिचडी कार्यक्रम सम्पन्न गरेको छ । देवानगञ्ज....
संघीयतामा अन्तर सरकार सम्बन्ध संवाद कार्यक्रम
जयकृष्ण यादव । इनरुवाइनरुवा, माघ ६ गते । सुनसरीको इनरुवा नगरपालिकामा आयोजित एक कार्यक्रमका सहभागीहरुलो सङ्घीयता अभ्यासको आठ वर्ष वित्दा समेत अन्तर सम्बध राम्रो....
चन्द्रोदय कृषि सहकारी संस्था लिमिटेडको १६ आंै बार्षिक साधारणसभा सम्पन्न
सुरेन मेहता । छिटाहा सुनसरीको गढी गाउँपालिका ३ छिटाहाको चन्द्रोदय कृषि सहकारी संस्था लिमिटेडको १६ आंै बार्षिक साधारणसभा सम्पन्न गरेको छ । गढी गाउँपालिका....
हरिनगर गाउँपालिकाको १५ औं गाउँसभा तथा अधिवेशन सम्पन्न
इनरुवा । सुनसरीको सीमावर्ती हरिनगर गाउँपालिकाको १५ औं गाउँसभा तथा हिउँदे अधिवेशन सम्पन्न भएको छ । हरिनगर गाउँपालिका ५ बसन्तपुरको हरियाली सामुदायिक बनमा आन्तरिक पर्यटन....
भोक्राहा नरसिहको १५ गाउँसभा तथा अधिवेशन सम्पन्न
सुरेन्द्र मेहता । इनरुवाइनरुवा, माघ ३ गते । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाको १५ औं गाउँसभा तथा हिउँदे अधिवेशन सम्पन्न भएको छ । भोक्राहा नरसिंह गाउँपालिकाको....
बालबालिकालाई न्यानो कपडा स्विटर वितरण
इनरुवा, माघ ३ गते । सुनसरीको इनरुवा नगरपालिका वडा नम्बर ९ बबिया जमुवाका बालबालिकालाई न्यानो कपडा स्विटर र टोपी वितरण गरेको छ । लायन्स....
यादव सेवा समितिको जिल्ला सम्मेलन माघ २७ गते
ललित यादव । इनरुवासुनसरीका यादवहरुको जातीय संस्था नेपाल यादव सेवा समितिको जिल्ला सम्मेलन माघ २७ गते गर्ने भएको छ । समितिको जिल्ला सदरमुकाम इनरुवामा....
इनरुवामा खिचडी कार्यक्रम सम्पन्न
सुरेन्द्र मेहता । इनरुवासुनसरी सदरमुकाम इनरुवा सहित देशैभरी माघे संक्रान्ती मनाउनुको साथै हिन्दु स्वयम सेवक संघ नेपालले खिचडी कार्यक्रम सम्पन्न गरेको छ । हिन्दुहरुको....
सीमावर्ती देवानगन्ज गाउँपालिकामा खोरेत र पीपीआर खोप लगाउने
जयकृष्ण यादव । इनरुवाइनरुवा, माघ १ गते । सुनसरीको सीमावर्ती देवानगञ्ज गाउँपालिकाको पशुचौपायामा खोरेत र पीपीआर रोग विरुद्धको खोप लगाउने भएको छ । पहिलो....
