Category: समाचार

वडा सदस्यमाथि प्रधानाध्यापकले गरे दुव्र्यवहार

सुनसरी२०८३, जेठ ७ गते । सुनसरीको इनरुवा नगरपालिका वडा नम्बर २ का वडा सदस्य ४५ वर्षीय वीरेन्द्र कुमार मेहतामाथी राजाजी रामजी महतो (दास) मा.वि.को....

राष्ट्रपति रामचन्द्र पौडेलद्धारा लौकही सिटीहलको उद्घाटन

जयकृष्ण यादव । इनरुवाइनरुवा, जेठ ६ गते । सुनसरीको कोशी गाउँपालिकामा नवनिर्मित लौकही सिटीहलको राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गर्नुभएको छ । बुधबार सिटीहलको उद्घाटन....

बर्न (जलन) सम्बन्धी समुदायस्तरीय जनचेतनामूलक कार्यक्रम सम्पन्न

जुगेश दास । सुनसरी विराटनगर महानगरपालिका–११ मा रहेको शान्ति युवा क्लबद्वारा आयोजित बर्न (जलन) सम्बन्धी समुदायस्तरीय जनचेतनामूलक कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रम....

विद्यालयको जग्गा अतिक्रमण गरि १४ परिवारको बास, विद्यालय निरास

इनरुवा, जेठ ५ गते । सुनसरीको इनरुवा नगरपालिका वडा नम्बर–८ गणेशपुर स्थित श्री गणेश नेपाल राष्टिय आधारभूत विद्यालयको नाममा रहेको १० कठ्ठा जग्गा अतिक्रमण....

सेवा प्रवाह विषयक संवाद, सहभागीको सुशासनमा जोड

जेठ ५ गते । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका ३ मा सेवा प्रवाह विषयक फलोअप संवाद कार्यक्रम सम्पन्न भएको छ । वडा स्थित सरोकारबालाहरुको सहभागितामा....

कोशी प्रदेशसभा सञ्चालनमा समस्या : उपसभामुख दनुवार

सन्तोष सुवेदीपाख्रीबास (धनकुटा), जेठ ५ गते ।कोशी प्रदेशसभा की उपसभामुख सिर्जना दनुवारले प्रदेशसभा सञ्चालनमा विभिन्न समस्या भोग्दै आएको बताउनुभएको छ । मङ्गलबार संसदीय पत्रकार....

सिर्जनामा इनरुवाको ४९ औ रचनावाचन श्रृङ्खला सम्पन्न

जयकृष्ण यादव । इनरुवाइनरुवा, जेठ ३ गते । सुनसरीको इनरुवा नगरपालिकामा सिर्जनामा इनरुवाको साहित्य कार्यक्रमको ४९ औ नियमित मासिक रचनावाचन श्रृङ्खला सम्पन्न भएको छ....

मेलमिलापकर्ताहरूका लागि पुनर्ताजगी तालिम सम्पन्न

जयकृष्ण यादव । इनरुवाइनरुवा, जेठ ३ गते । सुनसरीको बराहक्षेत्र नगरपालिकामा मेलमिलापकर्ताहरूका लागि पुनर्ताजगी तालिम सम्पन्न भएको छ । हाम्रो साझा अभियान सुनसरीको आयोजना....

पतिको दीर्घायुको कामना गर्दै बरसाइत पर्व मनाउँदै

जयकृष्ण यादव । इनरुवाइनरुवा, जेठ २ गते । पतिको दीर्घायुको कामना र दाम्पत्य जीवनको सुख समृद्धिका लागि सुनसरीका महिलाले सनिबार बरसाइत (बटसावित्री) पर्व मनाएका....

बराहक्षेत्रमा मेलमिलापकर्ताहरूका लागि पुनर्ताजगी तालिम

इनरुवा, जेठ १ गते । सुनसरीको बराहक्षेत्र नगरपालिकामा मेलमिलापकर्ताहरूका लागि पुनर्ताजगी तालिम सुरु भएको छ । हाम्रो साझा अभियान सुनसरीको आयोजना तथा प्राविधिक सहयोग....