Category: समाचार
गढीमा शैक्षिक सुधारप्रति शिक्षक–अभिभावकको प्रतिबद्धता
जयकृष्ण यादवइनरुवा, वैशाख १० गते । सुनसरीको गढी गाउँपालिका–२ छप्कीस्थित गोरखनाथ आधारभूत विद्यालयले चालु शैक्षिक सत्रदेखि शैक्षिक सुधार अभियान सुरु गरेको छ। विद्यालयमा सञ्चालन गरिएको....
दशगजा क्षेत्रमा नेपाल र भारतीय सुरक्षाकर्मीको संयुक्त सरसफाई अभियान
देवराज यादवसुनसरीको कोशी गाउँपालिका वडा नं ८ भण्टाबारी र भारतको भिमनगर सीमानाका दशगजा क्षेत्रमा नेपाल र भारतीय सुरक्षाकर्मीको संयुक्त सरसफाई अभियान सुरु भएको छ।....
इनरुवाको आधारभूत तह कक्षा ८ को परीक्षामा व्यापक अनियमितता, छानविनको माग
इनरुवा, वैशाख ८ गते । सुनसरीको इनरुवा नगरपालिकाले आधारभूत तह कक्षा ८ को परीक्षामा व्यापक अनियमितता भएको छ । विद्यालयहरुले आफ्नै विधालयमा होम सेन्टर....
मेल्लेख निर्णय : जनप्रतिनिधि र कर्मचारीका छोराछोरी अनिवार्य सरकारी विद्यालयमा
शिवराज ढुंगानाअछाम, वैशाख ८ गते । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्ने उद्देश्यले मेल्लेख गाउँपालिकाले सार्वजनिक पद धारण गरेका व्यक्तिका छोराछोरीलाई अनिवार्य रूपमा सरकारी विद्यालयमै....
सामुदायिक विद्यालयमा सुधार अभियान, शिक्षक र समितिलाई तालिम
इनरुवा, बैशाख ७ गते । सुनसरीको गढी गाउँपालिका २ को गोरखनाथ आधारभुत विद्यालयमा शैक्षिक सुधार अभियान सुरु गरेको छ । गाउँका समाजसेवी शिक्षाप्रेमी तथा....
पचहत्तर केजी ३३० ग्राम गाजाँ बरामद
जयकृष्ण यादव । इनरुवाइनरुवा, बैशाख ७ गते । सुनसरीको सीमावर्ती कोशी गाउँपालिका २ पश्चिम कुशाहा सरदार टोलबाट पचहत्तर केजी ३३० ग्राम गाजाँ बरामद भएको....
उपाधिका लागि प्लानिङ ब्वाइज युनाइटेड र गछिया युवा समाज मोरङबीच प्रतिस्पर्धा
सुनसरी — १६औं संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि प्लानिङ ब्वाइज युनाइटेड र गछिया युवा समाज मोरङबीच प्रतिस्पर्धा हुने भएको छ।इटहरी....
सिर्जनामा इनरुवाको ४८ आंै रचनावाचन
जयकृष्ण यादव । इनरुवाइनरुवा, बैशाख ५ गते । सिर्जनामा इनरुवाको नियमित रचना वाचन कार्यक्रमको ४८ औँ शृङ्खला सदरमुकाम इनरुवामा सम्पन्न भएको छ । पाँच....
इनरुवामा महिला राष्ट्रिय कबड्डी प्रतियोगिता वैशाख २६ देखि ३० सम्म गर्ने तयारी
जयकृष्ण यादव । इनरुवाइनरुवा, बैशाख ५ गते । सुनसरीको इनरुवामा पहिलो पटक महिलाहरुको सहभागितामा प्रथम कोशीटप्पु खुल्ला महिला राष्ट्रिय कबड्डी प्रतियोगिताको तयारी भएको छ....
नमुना विद्यालय बनाउने अभियानमा यादव
सुनसरीको गढी गाउँपालिकाका समाजसेवी शिक्षाप्रेमी तथा नीजि विद्यालय सञ्चालक समेत रहनुभएका विद्यानन्द यादवले गाउँका सामुदायिक विद्यालय सुधार अभियान थाल्नुभएको छ । यादवले गाउँमा नमुना....
