Category: समाचार

बचत तथा ऋण सहकारी संस्थाको २५ औं बार्षिक साधारण सभा सम्पन्न

सनुसरीको सदरमुकाम इनरुवा नगरपालिका वडा नम्बर १ मा रहेको कोशी बचत तथा ऋण सहकारी संस्थाको २५ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ ।....

माइनट तथा प्रतिवेदन लेखन तालिम सम्पन्न

अरविन्द मेहता । इटहरीसुनसरीको इटहरी उपमहानगरपालिकामा माइनट तथा प्रतिवेदन लेखन तालिम सम्पन भएको छ । इटहरीलाई बालमैत्री स्थानीय साशन प्रणाली कार्यान्यवनको लागि बालबालिकाहरुको सहभागीतामा....

गौतमपुरमा निःशुल्क स्वास्थ्य शिविर

जयकृष्ण यादव । इनरुवाइनरुवा, मंसिर १९ गते । सुनसरीको हरिनगर गाउँपालिका ३ गौतमपुर स्वास्थ्य चौकीमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । सम्पन्न भएको....

लागू औषध ब्राउन सुगर सहित पक्राउ परेकालाई हिरासतमा यातना दिएको अभिभावको आरोप

इनरुवा, मंसिर १७ गते । सुनसरीको दुहवीबाट लागू औषध ब्राउन सुगर सहित पक्राउ परेका चार जनालाई प्रहरीले हिरासतभित्रै यातना दिएको अभिभावकले आरोप लगाएका छन्....

इनरुवा कौवाखोच सडक निर्माण दवाव संघर्ष समिति गठन, सुनसरी प्रशासनमा बुझाए ध्यानाकर्षण पत्र

सुनसरीको सिमाना देखि सदरमुकाम इनरुवा जोड्ने पुरानो सडक इनरुवा कौवाखोच सडक ओझेलमा परेको भन्दै सडक निर्माण गर्न दवाव संघर्ष समिति गठन भएको छ। इनरुवा....

इनरुवाका सामुदायिक विद्यालयमा नयाँ प्रधानाध्यापक छनौट

जयकृष्ण यादव। इनरुवाइनरुवा, मंसिर १३ गते । सुनसरीको इनरुवा नगरपालिकाले शिक्षा ऐन र नियमावली अनुसार पाँच। पाँच वर्षमा प्रधानाध्यापकको छनौट गर्ने प्रकृयाको अभ्यास गरेको....

एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनका लागि सुनसरी क्षेत्र नम्बर २ मा प्रतिनिधि चयन

मंसिर २७ देखि २९ सम्म काठमाडौंमा हुने नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनका लागि सुनसरी क्षेत्र नम्बर २ मा प्रतिनिधि चयनका लागि भएको निर्वाचनमा....

मेलमिलाप परिषद्को आयोजनामा मेलमिलाप सम्बन्धी आठ दिने आधारभूत तालिम सुरु

इनरुवा, मंसिर १४ गते । सुनसरीको इनरुवामा मेलमिलाप सम्बन्धी आठ दिने आधारभूत तालिम सुरू भएको छ । मेलमिलाप परिषद्को आयोजनामा सुरु भएको तालिममा २७....

कार्यक्रम हाम्रो समाज र हाम्रो जिम्मेवारी सम्पन्न

जयकृष्ण यादव। इनरुवाइनरुवा, मंसिर १४ गते । साहित्य तथा धार्मिक कार्यक्रम हाम्रो समाज र हाम्रो जिम्मेवारी विषयक दुई दिवशीय प्रवचन सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा....

मोटरसाइकल दुर्घटना, एकजनाको मृत्यु

जयकृष्ण यादव। इनरुवाइनरुवा, मंसिर १४ गते । सुनसरीको इनरुवा देखि बविया जाने क्रममा मोटरसाईकल दुर्घटना हुदा एकजनाको घटना स्थलमा मृत्यु भएको छ ।इनरुवा वविया....