Category: समाचार
भोक्राहा नर्सिङ गाउँपालिकामा स्वास्थ्य शाखा प्रमुख हिरा साहमाथी छानबिनको माग
सुनसरीकाे भोक्राहा नर्सिङ गाउँपालिकामा स्वास्थ्य शाखा प्रमुख हिरा साहमाथी छानबिनको माग गर्दै स्थानीय युवा आन्दोलन गर्ने तयारी गरेको छ। गाउँ पालिकाको एकपछि अर्को फण्डा....
माछा पालनमा रमाउदै रोजन आचार्य
सुनसरीको इनरुवा नगरपालिका ३ निवासी रोजन आचार्य माछा पालन गर्नु भएको छ। उहाँले सत्य संसारमा दिनु भएको अन्तरवार्ता सामग्री भिडियो : जयकृष्ण यादव। इनरुवा
लौकही बजारको फोहोर व्यवस्थापनमा जोड
इनरुवा, भदौं ५ गते । सुनसरीको कोशी गाउँपालिका अन्तर्गत वडा नंम्बर १ लौकही बजारमा फोहोर व्यवस्थापन गर्नुपर्नेमा सरोकारबालाहरुले जोड दिएका छन् । पूर्वपश्चिम लोकमार्गसंगै....
सिमाना दशगजामा सशस्त्र प्रहरी र भारतीय एसएसबीको संयुक्त गस्ती
देवराज यादव। इनरुवाइनरुवा, असार ३१ गते। नेपाल भारत सिमानाको सुनसरी दशगजामा सशस्त्र प्रहरी र भारतीय एसएसबीको संयुक्त गस्ती सुरुवात गरिएको छ। सीमानाकामा हुने अबैध....
पूर्वी तराईमा मनसुन थप सक्रिय हुन थाले
पर्याप्त पानी नपरेर रोपाइँ प्रभावित भएको पूर्वी तराईमा मनसुन थप सक्रिय हुन थालेको छ । झापा, मोरङ लगायतका जिल्लामा पानी पर्न थालेको र विस्तारै....
गोलि प्रहार गरी खातुनको हत्या
जयकृष्ण यादव। इनरुवाइनरुवा, असार ३० गते।सुनसरीको सिमावर्ती हरिनगर गाउँपालिका वडा नं ६ घुस्कीमा गोलि प्रहार गरी एक किसोरीको हत्या भएको छ। सोमबार विहान जिल्लाको....
बबियामा श्रीमती ओछ्यानमा र श्रीमान् झुण्डिएको अवस्थामा मृत फेला
सुनसरी। सुनसरीको इनरुवा नगरपालिका वडा नम्बर ९ को बबियामा श्रीमान् श्रीमती मृत फेला परेको छ। बबियामा अन्तर जातिय बिवाह गरेको जोडि एकसाथ आफ्नो घरमा....
इनरुवामा बढेको चोरी घटनाको छानविन र चोर पक्राउ गर्न प्रहरीको ध्यानाकर्षण
देवराज यादव। सुनसरी इनरुवामा बढेको चोरी घटनाको छानविन र चोर पक्राउ गर्न माग गर्दै नेपाल कम्युनिष्ओवाद केन्द्र इनरुवा नगर समिति, सुनसरीले प्रहरीको ध्यानाकर्षण गराएको....
महिला माथि आक्रमण गरि ज्यान मार्ने प्रयास र कुटपीटबाट गर्भ पतन गराएको घटनाको मुद्दा दर्त्ता गर्न प्रहरीको अनाकानी
सुनसरीको दुहबी नगरपालिका वार्ड न.१ प्राष्टोकी माइती घरमा २८ वर्षीया रुबेदा खाफतुन माथि तिन हप्ता अघि आक्रमण गरि ज्यान मार्ने प्रयास र कुटपीटबाट गर्भ....
थुनुवाहरुको लागि स्वास्थ्य जाच शिविर
जिल्ला प्रहरी कार्यालय सुनसरीले थुनुवाहरुको लागि स्वास्थ्य जाच शिविर सम्पन्न गरेको छ। जिल्ला प्रहरीको हिरासतमा थुनुवाहरुको स्वास्थ्यलाई ध्यानमा राखेर थुनुवाहरुको स्वास्थ्य जाच शिविर गरेको....
