Category: समाचार
शुभकामना आदानप्रदान कार्यक्रम
शुभकामना आदानप्रदान कार्यक्रम जजन्युज । इनरुवासुनसरी सदरमुकाम इनरुवामा नेकपा(एमाले),इनरुवा न.पा.-५ नं. वडा कमिटीकाे आयोजनामा “नव बर्ष -२०८२ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको....
दूध डेरीमा पाँच जनालाई प्रत्यक्ष रोजगार
जयकृष्ण यादव । इनरुवाइनरुवा, बैशाख ५ गते । सुनसरीको इनरुवा नगरपालिका वडा नम्बर ६ मधेसामा दूध डेरी सञ्चालनमा आएपछि सयौं किसानलाई सहज भएको छ....
पैतिस ग्राम लागू औषध ब्राउन सुगर सहित ११ जना पक्राउ
जयकृष्ण यादव । इनरुवाइनरुवा, बैशाख ५ गते । सुनसरीमा अहिलेसम्मकै सबै भन्दा ठूलो परिमाणमा पैतिस ग्राम लागू औषध ब्राउन सुगर सहित ११ जनालाई पक्राउ....
श्रीपुरमा आगलागी हुँदा ६० लाख बराबरको क्षति
श्रीपुरमा आगलागी हुँदा ६० लाख बराबरको क्षतिदेवराजा यादव।सुनसरी जिल्लाको कोशी गाउँपालिका वडा नं ६ श्रीपुरस्थित यादवटोलमा बिहीबार आगलागी हुँदा ६० लाख बराबरको क्षति भएको....
शिक्षकहरु शैक्षिक आन्दोलनमा हाेमिएकाले विधालय विधार्थी भर्ना अभियान प्रभावित
सुनसरी२०८२ बैसाख ३ गते ।अधिकार र कर्तव्यका लागि शिक्षक एकता भन्ने नाराका साथ नेपाल शिक्षक महासंघले शैक्षिक आन्दोलनमा हाेमिएकाले विधालय विधार्थी भर्ना अभियान प्रभावित....
क्यान्सर पीडित नमिता बस्नेत मेचीमहाकाली साईकल यात्रामा
अनिल श्रेष्ठ । इनरुवासुनसरीकाे इनरुवा माईति भएकी क्यान्सर पीडित नमिता बस्नेत चैत ३० गतेदेखि साईकल यात्रामा निस्कनुभएकाे छ । क्यान्सर विरुद्धको सचेतना फैलाउने उदेश्यले....
सामाजिक सदभाव विषयक संवाद
सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका ६ मा सामाजिक सदभाव विषयक संवाद गरिएको छ । सामाजिक परिवर्तन केन्द्र काठमाडौको आयोजना तथा भोक्राहा नरसिंह गाउँपालिका ६ नम्बर....
घरविदामा रहेको प्रहरीले स्थानीयला गरे कुटपिट
सुनसरीकाे काेशी गाउँपालिका ५ श्रीपुरमा घरविदामा रहेको एक प्रहरी जवानले कुटपिट गर्दा दुई जना घाइते भएका छन । नेपाल प्रहरी जवान भुपेन्द्र भिन्दवारले दाजु....
जामुनकाे रुखमा सुनाखरीकाेे फुल, स्थानीय हेर्न जान थालेकाले दैनिक बढ्यो भिड
जजन्युज समाचारदाता । इनरुवासुनसरीकाे इनरुवा नगरपालिका -४ शर्मा टाेलमा जामुनकाे रुखमा सुनाखरी फुलेको छ । रुखकाे हागामा पहिलोपटक सुनाखरी फुलेकोले स्थानीयहरुखुसी हुदै पुजापाठ गर्न....
सिरुवा तथा जुडसितल हर्षाेल्लासका साथ मनाउदै
जयकृष्ण यादवइनरुवा, वैशाख १ गते । वि.सं. वैशाख १ गते २०८२ सालको पहिलो दिन अर्थात् नयाँ वर्षसँगै सुनसरीको विभिन्न गाउँठाउँमा सिरुवा र जुडशीतल पर्व....
