Category: समाचार

सतैरझाेरामा निशुल्क आखां तथा नाक,कान र घाँटी शिविर सम्पन्न

सुनसरीकाे गढी गाउँपालिका ५ मा निशुल्क आखां तथा नाक,कान र घाँटी शिविर सम्पन्न भएको छ । गढी गाउँपालिका ५ नम्बर वडा कार्यालय सतैरझाेराकाे आयोजना....

इनरुवा न्यायिक समितिले रामधुनीको न्यायिक समितिको अध्ययन अवलोकन भ्रमण गरे

सुनसरीको इनरुवा नगरपालिकाको न्यायिक समितिले रामधुनी नगरपालिकाको न्यायिक समितिको अध्ययन अवलोकन भ्रमण गरेको छ । नगरपालिकाका उपमेयरसमेत रहेका न्यायिक समितिका संयोजक विनिता कुमारी मेहताको....

भोक्राहा नरसिंह गाउँपालिका वडा नं ५ मा सरोकारवालाहरुविच संवाद

सामाजिक परिवर्तन केन्द्रको आयोजनामा भोक्राहा नरसिंह गाउँपालिका वडा नं ५ मा सरोकारवालाहरुविच संवाद बैठक सम्पन्न भएको छ । इनरुवा नगरपालिकाको वडा नं ४ र....

राप्रपाका नेता चन्देश्वर चाैधरी नेपाली जनता दलमा प्रवेश

राप्रपाका नेता चन्देश्वर चाैधरी नेपाली जनता दलमा प्रवेश गर्नुभएको छ । राष्ट्रिय अध्यक्ष हरिचरण साहकाे उपस्थितिमा चाैधरी पार्टी प्रवेश गर्नुभएको हो । नवप्रवेशी चाैधरीलाई....

प्रधानाध्यापकलाई रक्सी नल्याईदिएको भन्दै निकालिएको कार्यालय सहयोगी लक्ष्मी भए पुनः वहाली

प्रधानाध्यापकलाई रक्सी नल्याईदिएको भन्दै निकालिएको कार्यालय सहयोगी लक्ष्मी उराँवलाई उच्च अदालत विराटनगरको आदेशमा पुनः बहाली गरिएको छ । सुनसरीको इनरुवा नगरपालिका ९ बबियाको सरस्वती....

सुनसरी खोलामा पेपर उद्योगको फोहोर, फोहर गर्ने उधोगलाई कारबाही गर्नुपर्ने स्थानीयको माग

सुनसरी२०८१, फागुन २ गते । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका ५ टपरामा रहेको अरविन्द पल्प एण्ड पेपर उधोगले आफ्नो फोहोर वर्षौदेखी निर्वाद रुपमा खोलामा फ्याक्ने....

शिव मन्दिरमा शिव महादेवको मुर्ति स्थापना तथा प्राण प्रतिष्ठाकाे तयारी

सुनसरीकाे भाेक्राहा नर्सिङ गाउँपालिका ४ मा रहेको शिव मन्दिरमा शिव महादेवको मुर्ति स्थापना तथा प्राण प्रतिष्ठाकाे तयारी भएको छ । प्राण प्रतिष्ठाकाे अवसरमा सयौंको....

इनरुवाका औषधि पसलको अनुगमन

अनिल श्रेष्ठ । इनरुवाइनरुवा, फागुन २ गते । सुनसरीको इनरुवा नगरपालिका क्षेत्रमा सञ्चालनमा रहेका औषधि पसलहरुको अनुगमन गरिएको छ । इनरुवा नगरपालिकाको उपप्रमुख विनिता....

भब्यताका साथ मनाए ३० औं जनयुद्ध दिवश, दिवशमा वृक्षारोपण पनि

जयकृष्ण यादव । इनरुवाइनरुवा, फागुन १ गते । सुनसरीको विभिन्न स्थानमा नेकपा माओवादी केन्द्रले भब्यताका साथ ३० औं जनयुद्ध दिवश मनाएको छ । दिवशको....

नेपाल निजामति कर्मचारी युनियन सुनसरीको अध्यक्षमा हिरा साह निर्विरोध चयन

जजन्युज समाचारदाता । इटहरी राष्ट्रसेवा, निष्पक्षता, तटस्थता र कर्मचारी एकता“ मुल नाराका साथ नेपाल निजामति कर्मचारी युनियन सुनसरीको अधिवेशन सम्पन्न भएको छ । विवादका....