Category: शिक्षा
“लागूऔषध दुव्र्यसनले निम्त्याउने परिणाम” वृतचित्र प्रदर्शन
जयकृष्ण यादव । इनरुवाइनरुवा, जेठ १३ गते । सुनसरीको बराहक्षेत्र नगरपालिकामा “लागूऔषध दुव्र्यसनले निम्त्याउने परिणाम” वृतचित्र सार्वजनिक गर्दै प्रदर्शन गरिएको छ । बुधबार बराहक्षेत्र....
वडा सदस्यमाथि प्रधानाध्यापकले गरे दुव्र्यवहार
सुनसरी२०८३, जेठ ७ गते । सुनसरीको इनरुवा नगरपालिका वडा नम्बर २ का वडा सदस्य ४५ वर्षीय वीरेन्द्र कुमार मेहतामाथी राजाजी रामजी महतो (दास) मा.वि.को....
मेलमिलापकर्ताहरूका लागि पुनर्ताजगी तालिम सम्पन्न
जयकृष्ण यादव । इनरुवाइनरुवा, जेठ ३ गते । सुनसरीको बराहक्षेत्र नगरपालिकामा मेलमिलापकर्ताहरूका लागि पुनर्ताजगी तालिम सम्पन्न भएको छ । हाम्रो साझा अभियान सुनसरीको आयोजना....
बराहक्षेत्रमा मेलमिलापकर्ताहरूका लागि पुनर्ताजगी तालिम
इनरुवा, जेठ १ गते । सुनसरीको बराहक्षेत्र नगरपालिकामा मेलमिलापकर्ताहरूका लागि पुनर्ताजगी तालिम सुरु भएको छ । हाम्रो साझा अभियान सुनसरीको आयोजना तथा प्राविधिक सहयोग....
एसईई नतिजामा प्रिसिएस एकेडेमी इनरुवा जिल्लामै पहिलो भएको दावी
सुनसरीको इनरुवा नगरपालिका स्थित प्रिसिएस एकेडेमीले माध्यमिक शिक्षा परीक्षा(एसईई) नतिजामा जिल्लामै पहिलो भएको दावी गरेको छ । विद्यालयले चार जनाले चार जीपीए सहित शतप्रतिशत....
एसइई नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा
राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा प्रकाशनको काम अन्तिम चरणमा पु¥याएको छ । बोर्डका अनुसार अहिले विभिन्न जिल्लाबाट प्राप्त प्राप्ताङ्क रुजु....
वैदेशिक रोजगारी नेपाली युवाको सपना कि राज्यको असफलताको पीडा ?
रविन्द्र यादव । नेपालमा अहिले वैदेशिक रोजगारी केवल आर्थिक आवश्यकता मात्र नभई सामाजिक वास्तविकता बनिसकेको छ। गाउँदेखि सहरसम्म अधिकांश युवाको लक्ष्य विदेश पुग्ने बनेको....
शैक्षिक सुधारको माग गर्दै अभियानले बुझाए गढी गाउँपालिकामा ध्यानाकर्षण पत्र
जयकृष्ण यादव । इनरुवाइनरुवा, बैशाख २५ं गते । शैक्षिक सुधारको माग गर्दै सुनसरीको गढी गाउँपालिकामा शैक्षिक सुधार अभियानले ध्यानाकर्षण पत्र बुझाएको छ । गढी....
जेठ १५ गते इनरुवा डे (दिवस) मनाउने तयारी
जयकृष्ण यादव । इनरुवाइनरुवा, बैशाख २२ गते । सुनसरीको सदरमुकाम सेमत भएको इनरुवा नगरपालिकाले जेठ १५ गते “इनरुवा डे (दिवस)” मनाउने तयारी गरेको छ....
इनरुवाका संस्थागत विद्यालयहरुलाई २२ वुदे निर्देशन
जयकृष्ण यादव । इनरुवाइनरुवा, बैशाख १८ गते । इनरुवा नगरपालिकाले नगर क्षेत्रका सबै संस्थागत विद्यालयहरुलाई नेपाल सरकारले स्वीकृत गरेको पाठ्यक्रम अनिवार्य रुपले लागु गर्नुपर्ने....
