Category: मनोरन्जन

रक्सीको चार फाईदा व्यंग्य

पहिलोबुढेस कालमा पीडा नहुनेकिनकी रक्सीले बुढो नहुदै कुनै न कुनै बीरामीले मर्न पाईन्छदोस्रोरक्सी खानेहको घरमा चोरी हुदैनकिनकी जडियहाले पहिला नै सबैथोक बेचेर खाईसेको हुन्छ....

गढीमा मुसहर समुदायको सांस्कृतिक कार्यक्रम

इनरुवा, जेठ १८ गते । सुनसरीको गढी गाउँपालिकामा मुसहर समुदायको मौलिक नृत्य सहितको सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । तीनदिनदेखी जारी दिनाराम भद्री सम्मेलन,....

सिर्जनामा इनरुवा साहित्यिक कार्यक्रमको ३१ औं शृङ्खला सम्पन्न

सितल कुमार यादव । इनरुवाइनरुवा, जेठ ५ गते । सुनसरीको सदरमुकाम इनरुवामा ‘सिर्जनामा इनरुवा साहित्यिक कार्यक्रम’ को ३१ औं शृङ्खला सम्पन्न भएको छ ।....

मिथला के बेटी सार्वजनिक

जयकृष्ण यादव । इनरुवाइनरुवा, बैशाख १४ गते । मिथिला साहित्य र संस्कारसंग जोडिएको मैथली भाषाको गीत मिथला के बेटी गित सग्रह सार्वजनिक गरिएको छ....

मिथलाके बेटी सार्वजनिक हुदै

जयकृष्ण यादव । इनरुवाइनरुवा, बैशाख ६ गते । मैथली भाषामा गायक तथा कलाकार झोटन मेहताले मिथलाके बेटी गित सग्रह सार्वजनिक गर्ने तयारी गर्नुभएको छ....

सिर्जनामा इनरुवाको ३० औं साहित्यिक कार्यक्रम

सितल कुमार यादव । इनरुवाइनरुवा, बैशाख १ गते । नयाँ वर्षसगैं सुनसरीको सदरमुकाम इनरुवामा ‘सिर्जनामा इनरुवा साहित्यिक कार्यक्रम’ को ३० औं शृङ्खला सम्पन्न भएको....

सुनसरीका यादव पत्रकारलाई सम्मान गर्ने

इनरुवा, माघ २५ गते । सुनसरीको विभिन्न क्षेत्रमा रहेर पत्रकारिता गर्नुहुने यादव समुदायका पत्रकारहरुलाई सम्मान गर्ने भएको छ । नेपाल यादव सेवा समिति सुनसरीले....

सिर्जनामा इनरुवा साहित्यिक कार्यक्रम

सितल यादवइनरुवा, पुस ७ गते । सुनसरीको सदरमुकाम इनरुवामा ‘सिर्जनामा इनरुवा साहित्यिक कार्यक्रम’ को २७ औं शृङ्खला सम्पन्न भएको छ । इनरुवाका साहित्यकार र....

सूर्यकिरण एकेडेमीका विधार्थी शैक्षिक भ्रमणमा

सुनसरीको इनरुवा नगरपालिका वडा नंम्बर ५ बलाहा स्थित सूर्यकिरण एकेडेमीका कक्षा १२ का व्यवस्थापन संकायका विधार्थीहरु शैक्षिक भ्रमण लगिएको छ । विद्यालयमा पढेका विषयहरुलाई....

सरस्वती माध्यमिक विद्यालयका पाँच शिक्षकलाई स्पस्टीकरण सोध्न निर्देशन

इनरुवा, मंसिर ८ गते । सुनसरीको इनरुवा नगरपालिका ९ बबियामा रहेको सरस्वती माध्यमिक विद्यालयका पाँच शिक्षकलाई स्पस्टीकरण सोध्न विद्यालय व्यवस्थापन समिति अध्यक्षले निर्देशन दिनुभएको....