Category: मुख्य समाचार

सुनसरी निर्वाचन क्षेत्र नं. ४ मा स्थगित भएको तीनदिन पछि मतगणना सुरु

जयकृष्ण यादव । इनरुवाइनरुवा, मङ्सिर १३ गते । सनिबार दिउसोबाट स्थगित भएको सुनसरीको निर्वाचन क्षेत्र नं. ४ को प्रतिनिधि सभा सदस्य निर्वाचनको मतगणना कार्य....

सुनसरी क्षेत्र २ बाट निर्वाचितहरुलाई प्रमाण पत्र वितरण

जयकृष्ण यादव । इनरुवाइनरुवा,मङ्सिर ११ गते । सुनसरी निर्वाचन क्षेत्र नम्बर २ मा निर्वाचित प्रतिनिधि सभा र प्रदेश सभा सदस्यहरुलाई आईतबार प्रमाण पत्र वितरण....

प्रतिनिधि सभा सदस्य आचार्यद्धारा धन्यवाद

जनता समाजवादी पार्टी नेपाल सहितको समर्थनमा निर्वाचित हुनु भएका नेकपा एमालेका नेता एवम् नवनिर्वाचित प्रतिनिधि सभा सदस्य भिमप्रसाद आचार्यले निर्वाचनमा आफू सहित आफ्ने पार्टीका....

समानुपातिकतर्फ ८० प्रतिशत मतगणना

काठमाडौँ,  मङ्सिर  ११ गते । मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीतर्फ हालसम्म करिब ८० प्रतिशत मतगणना सम्पन्न भएको छ....

सुनसरी ४(ख) प्रदेश सभामा मंसुरीको अग्रता

जयकृष्ण यादव । इनरुवाइनरुवा,मङ्सिर ११ गते । सुनसरीको क्षेत्र नं. ४ को प्रदेशसभा (ख) मा नेपाली काग्रेंंसका उम्मेदबार हाजि ईसराईल मंसुरीको अग्रता कायम रहेको....

सुनसरीमा ५९३ मतदान केन्द्रबाट पाँच लाख ४४ हजार ९४१ मतदाताले मतदान गर्दै

सुनसरी२०७९ मङ्सिर ३ गते । सुनसरीमा आईतबार मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनका लागि दुई अस्थायी सहित ५९३....

निर्वाचन सुरक्षा समन्वय बैठक सम्पन्न

इनरुवा, कात्तिक २९ गते । सुनसरी सदरमुकाममा निर्वाचन लक्षित जिल्ला सुरक्षा समिति तथा प्रदेश निर्वाचन कमाण्ड पोष्ट बिच भएको निर्वाचन सुरक्षा समन्वय बैठक सम्पन्न....

गच्छदारको पक्षमा जनलहर, यस्तो छ खास कारण

नेपाली राजनीतिकमा जिउदो शहिदको रुपमा जिवित नेता मध्येको एतिहासिक नेताका रुपमा नेपाली काँग्रेसका पूर्व उपसभापति एवं पूर्व उपप्रधानमन्त्री विजयकुमार गच्छदार रहनुभएको छ । गच्छदारले....

सुनसरी क्षेत्र नं. २(ख)मा कोईरालाको चर्चा

जयकृष्ण यादव । इनरुवाइनरुवा, कात्तिक २४ गते । सुनसरीमा नेपाली काग्रेंस सहितको सत्ता गठबन्धन र एमाले सहितको प्रतिपक्षी गठबन्धनको उम्मेदबारहरु घरदैलोमा व्यस्त भएकोको बेला....

सुनसरीका चारवटै निर्वाचन क्षेत्रलाई निकै चासोका साथ हेरिएको छ

इटहरी (सुनसरी), कात्तिक २३ गते । आसन्न निर्वाचनमा राजनीतिक रूपमा प्रभावशाली र मन्त्रीको अनुभवसमेत लिइसकेका उम्मेदवारका कारण सुनसरीका चारवटै निर्वाचन क्षेत्रलाई निकै चासोका साथ हेरिएको....