Category: समाचार
सुनसरीमा विभिन्न मुद्दाका फरार ९२ जना पक्राउ
जयकृष्ण यादव । इनरुवाइनरुवा , मंसिर २६ गते । सुनसरीमा विभिन्न मुद्दाकाे फैसला भई फरार रहेका ९२ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला....
मानवअधिकार दिवसको अवसरमा मैनवती प्रज्वलन
ममता कुमारी यादव । सुनसरीमानव अधिकारको विश्वव्यापी घोषणापत्र जारी भएको दिनको स्मरण गर्दै आज विभिन्न कार्यक्रमका साथ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाउने क्रममा सुनसरीकाे....
वृत्ति मार्गनिर्देशन शिक्षक पूनर्ताजगी सम्बन्धि तालिम सुरु
काेशी प्रदेशका तीन स्थानीय तहका शिक्षकका लागि वृत्ति मार्गनिर्देशन शिक्षक पूनर्ताजगी सम्बन्धि तालिम सुरु भएको छ । शिक्षा तालिम केन्द्र सुनसरीकाे आयोजना तथा हेल्भेटास....
नेपाल धानुक समाज सुनसरीको निर्वाचनमा एकलौटीकाे आराेप, निष्पक्ष निर्वाचन गर्न माग
जयकृष्ण यादव । इनरुवानेपाल धानुक समाज, सुनसरीको तेश्रो जिल्ला अधिवेशनबाट बनेको निर्वाचन मण्डलका संयाेजक पञ्चनारायण मण्डलले एकलौटी रअनियमितता गरेर जिल्ला कार्य समिति निर्वाचित गरेको....
सुनसरीमा लागू पदार्थ दुर्वयसन विरुद्धको अभियान प्रभावकारी बनाउने
जयकृष्ण यादव । इनरुवाइनरुवा , मंसिर २५ गते ।जिल्ला प्रहरी कार्यालय सुनसरीमा सबेकाे लागू पदार्थ दुर्वयसन विरुद्धको अभियान फ्यान सम्पादन समितिकाे बैठकले कार्यक्रमलाई प्रभावकारी....
काेशी प्रदेश नेपाल भारत मैत्री संगठनकाे तदर्थ समितिमा यादव
जयकृष्ण यादव । सुनसरीविराटनगरमा सम्पन्न भएको काेशी प्रदेश स्तरिय नेपाल भारत मैत्री संगठनकाे भेलाले तरुण यादवकाे अध्यक्षतामा तदर्थ समिति गठन गरेको छ । मंसिर....
मानव अधिकार वर्ष पुस्तक प्रकाशन पूर्व वार्षिक समीक्षा, सुनसरीमा १४८ ओटा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटना
इनरुवा, मंसिर २४ गते । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुनसरीको आयोजनामा नेपाल मानवअधिकार वर्ष पुस्तक–२०२५ प्रकाशन पूर्व बार्षिक समीक्षा कार्यक्रम सम्पन्न भएको छ....
इनरुवामा जारी प्रथम विधालय स्तरीय क्रिकेटको चाैथाे दिनको खेलमा जनक स्कुल, इनरुवा ईग्लिस स्कुल र सरस्वती मावि विजयी
सुनसरीकाे इनरुवामा जारी प्रथम विधालय स्तरीय क्रिकेटको चाैथाे दिनको खेलमा जनक स्कुल, इनरुवा ईग्लिस स्कुल र सरस्वती माविले जित निकालेकाे छ । आईतबार भएको....
अस्पतालमा कार्यरत कर्मचारीले खुकुरी देखाएपछि……..
सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४ स्थित सप्तकोसी न्यूरो अस्पतालका अध्यक्ष रामबाबु गिरिका सहायक ३५ वर्षिय सम्राट कराखेतीलाई मंसिर २३ गते प्रहरीले गिरफ्तार गरेको छ। मंसिर....
इनरुवामा जारी प्रथम विधालय स्तरीय क्रिकेटको तेस्रो दिनको खेलमा चार समुहको खेल
सुनसरीकाे इनरुवामा जारी प्रथम विधालय स्तरीय क्रिकेटको तेस्रो दिनको खेलमा ईस्ट पाेईन्ट स्कुलले जित निकालेकाे छ । Rabi maya र ईस्ट पाेईन्ट स्कुल बिच....
