Category: समाचार
आज काग तिहार मनाउदै
कात्तिक, काठमाडौं । कात्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार आज कागको पूजा गरी मनाइँदै छ । सूर्योदयकालमा त्रयोदशी भएको दिन काग तिहार मनाउनुपर्ने....
सीमा क्षेत्रमा सशस्त्र प्रहरीदारा २८ किलो गाँजा बरामद
देवराज यादव।सुनसरी सुनसरी जिल्लाको नेपाल–भारत सीमा क्षेत्रबाट सशस्त्र प्रहरीले अवैध गाँजा बरामद गरेको छ। देवानगञ्ज–३ कप्तानगन्जबाट सशस्त्र प्रहरीको टोलीले २८ किलो प्याकिङ गरिएका गाँजाको....
सप्तरीमा निःशुल्क आँखा शिविर सम्पन्न , शिविरमा ६९१ जनाले लाभ
इटहरी : इटहरीमा रहेको नव दृष्टि आँखा हस्पिटलले सप्तरीमा निःशुल्क आँखा शिविरको आयोजना गरेको छ । शिविरमा ६९१ जना सेवाग्राही लाभान्वित भएका छन् भने....
नेपाल यादव समिति दुहवी नगरपालिकाको बार्षिक साधारणसभा सम्पन्न
नेपाल यादव समिति दुहवी नगरपालिकाको बार्षिक साधारणसभा सम्पन्न भएको छ । नगर क्षेत्रका यादवहरुकाे उल्लेख्य सहभागीतामा प्रथम बार्षिक साधारणसभा सम्पन्न भएको हो । नगर....
भारतलाई ४–२ ले हराउँदै नेपाल फाइनलमा प्रवेश
काठमाडौं, कात्तिक ११ गते । साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा भारतलाई ४–२ ले हराउँदै नेपाल फाइनलमा प्रवेश गरेको छ । पेनाल्टीमा नेपालले ४ गोल गरेको थियो....
सतैरझाेरामा याेग शिविर
सुनसरीकाे गढी गाउँपालिका ६ मा तीन दिवसिय याेग विज्ञान शिविर सुरु भएको छ । पतञ्जली गढी योग समिति सतैरझाेराकाे आयोजना र गढी ६ नम्बर....
नेकपा एमाले इनरुवा वाड न. ३ को दोस्रो वडा अधिबेशन सम्पन्न
अनिल श्रेष्ठ । इनरुवा नेकपा एमाले इनरुवा नगरपालिका वडा नम्बर ३ काे वडा अधिवेशन सनिवार सम्पन्न भएको छ । सम्पन्न भएको वडा अधिवेशनबाट चेतराज....
विरामीलाई फलफुल वितरण
जयकृष्ण यादव । इनरुवाइनरुवा, कार्तिक १० गते । सुनसरी जिल्ला अस्पताल इनरुवाका विरामी तथा कुरुवाहरुलाई नेपाल तरुण दलको ७२ औँ स्थापना दिवसको अवसरमा फलफुल....
इनरुवामा पाँच दिने वृहत् निशुल्क योग बिज्ञान शिविर सम्पन्न
सुनसरीकाे इनरुवा नगरपालिका वडा नम्बर १ जेल खेल मैदानमा पाँच दिने वृहत् निशुल्क योग बिज्ञान शिविर सम्पन्न भएको छ । मंगलबारबाट वृहत् निशुल्क योग बिज्ञान....
गढी २ मा एमालेको अधिवेशन सम्पन्न
सुनसरीको गढी गाउँपालिका २ औरावनीमा नेकपा एमालेको नम्बर वडा अधिवेशन सम्पन्न भएको छ । नेकपा एमालेको गढी गाउँपालिका २ नम्बर वडा कमिटि तेस्रो अधिवेशनबाट....
