Category: समाचार
इनरुवाको विकास योजनाहरुको अनुगमन
जयकृष्ण यादव । इनरुवा इनरुवा, बैशाख २५ गते । सुनसरीको इनरुवा नगरपालिकाले दुई वर्षयता सम्पन्न गरेको विकास योजनाहरुको अनुगमन गरेको छ । मंगलबार नगर....
इनरुवा नगर शैक्षिक सुधार अभियानद्धारा प्रमुखको ध्यानाकर्षण
जयकृष्ण यादव । इनरुवाइनरुवा, बैशाख २३ गते । इनरुवा नगर शैक्षिक सुधार अभियानले इनरुवा नगरपलिकाका प्रमुख केदार भण्डारीलाई ध्यानाकर्षण पत्र बुझाएको छ । नगर....
इनरुवा ईग्लिस बाल क्लव २१ सदस्य समिति गठन
सुनसरी सदरमुकाम इनरुवामा इनरुवा ईग्लिस बाल क्लब गठन भएको छ। बालबालिकाहरूको भेलाले अक्षता पाण्डेको अध्यक्षतामा इनरुवा ईग्लिस बाल क्लव २१ सदस्य समिति गठन भएको....
सुनसरीका सीमानाका ७२ घण्टाका लागि बन्द
देवराज यादव । भाण्टाबारीइनरुवा, बैशाख २३ गते । भारतको विहार राज्यको सुपौल जिल्ला स्थित हुने तेस्रो चरणको लोकसभा निर्वाचनका लागि नेपाल र भारतको सीमा....
महाकुम्भमा सभामुख देवराज घिमिरेले भन्नुभयो पर्यटन विकासमा कुम्भको योगदान
जयकृष्ण यादव । इनरुवाइनरुवा, बैशाख २३ गते । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले सुनसरीको चतरामा लागेको महाकुम्भले आन्तरीक तथा बाहय पर्यटन विकासमा महत्वपूर्ण योगदान....
एमालेको सुनसरी जिल्ला सम्मेलनको तयारी
इनरुवा, बैशाख १६ गते । नेकपा एमाले सुनसरीको १२ औं जिल्ला अधिवेशनको जेठ ५ गतेदखी ७ गतेसम्म गर्ने भएको छ । आईतबार नेकपा एमाले....
इनरुवामा शिक्षामा गैरकानुनी काम,कक्षा ८ को ग्रेड वृद्धि परीक्षामा मोनोपोली, पूर्ण ग्रेड वृद्धिको नतिजा सार्वजनिक गर्ने समयमा अझै परीक्षाकै तयारी
इनरुवामा शिक्षामा गैरकानुनी कामकक्षा ८ को ग्रेड वृद्धि परीक्षामा मोनोपोलीपूर्ण ग्रेड वृद्धिको नतिजा सार्वजनिक गर्ने समयमा अझै परीक्षाकै तयारीसुनसरीको सदरमुकाम समेत रहेको इनरुवा नगरपािलकामा....
सत्ता समिकरण परिवर्तन रहर नभई बाध्यताले भएको हो ः गजुरेल
इनरुवा, बैशाख १५ गते । नेकपा माओवादी केन्द्रका केन्द्रिय उपमहासचिव हरिबोल गजुरेलले देशमा सत्ता समिकरण परिवर्तन रहरले नभई बाध्यताले भएको बताउनुभएको छ । सनिबार....
आगलागी हुदाँ ६ परिवारका १० घर जलेर नष्ट
इनरुवा, बैशाख १५ गते । सुनसरी हरिनगर गाउँपालिका वडा नम्बर २ साविक रामनगर भुटाहा ७ मा आगलागी हुदाँ ६ परिवारका १० घर जलेर नष्ट....
आगलागी हुदाँ ६ परिवारका १० घर जलेर नष्ट
इनरुवा, बैशाख १५ गते । सुनसरी हरिनगर गाउँपालिका वडा नम्बर २ साविक रामनगर भुटाहा ७ मा आगलागी हुदाँ ६ परिवारका १० घर जलेर नष्ट....
