Category: समाचार
हरिनगरमा ज्येष्ठ नागरिक महिलालाई सम्मान
जयकृष्ण यादव । इनरुवाइनरुवा, जेठ १ गते । सुनसरीको हरिनगर गाउँपालिकाले ४० जना बढी ज्येष्ठ नागरिक महिलालाई सम्मान गरेको छ । ज्येष्ठ नागरिकहरुसंग सीप,....
एसईई नतिजामा प्रिसिएस एकेडेमी इनरुवा जिल्लामै पहिलो भएको दावी
सुनसरीको इनरुवा नगरपालिका स्थित प्रिसिएस एकेडेमीले माध्यमिक शिक्षा परीक्षा(एसईई) नतिजामा जिल्लामै पहिलो भएको दावी गरेको छ । विद्यालयले चार जनाले चार जीपीए सहित शतप्रतिशत....
नेपाल प्रहरी प्रथम कोशीटप्पु खुल्ला महिला राष्ट्रिय कबड्डी प्रतियोगिताको फाईनलमा प्रवेश
जयकृष्ण यादव । इनरुवाइनरुवा, बैशाख २८ गते । सुनसरीको इनरुवामा जारी प्रथम कोशीटप्पु खुल्ला महिला राष्ट्रिय कबड्डी प्रतियोगिताको पहिलो सेमिफाईनल खेलमा त्रिभुवन आर्मी क्लवलाई....
पारसद्वारा कोशी प्राइड लिगको तयारी बारे जानकारी
इनरुवा, वैशाख २८ गते । नेपाल क्रिकेट सङ्घ (क्यान) का सचिव पारस खड्काले सुनसरीको भोक्राहा नरसिंह–४ मा हुन लागेको कोशी प्राइड लिगका लागि तयार भइरहेको....
भूमिहीन सुकुसम्बासी र अव्यवस्थितलाई निस्सा प्रदान
इनरुवा, बैशाख २८ गते । काठमाण्डौमा सुकुम्बासी बस्तीमा जोडर चलेपछि सुकुम्बासीहरु त्रसित बनेको र केहीलाई त्रसित बनाइएको गुनासो आएको बेला सुनसरीको हरिनगर गाउँपालिका वडा....
एसइई नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा
राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा प्रकाशनको काम अन्तिम चरणमा पु¥याएको छ । बोर्डका अनुसार अहिले विभिन्न जिल्लाबाट प्राप्त प्राप्ताङ्क रुजु....
प्रथम कोशीटप्पु खुल्ला महिला राष्ट्रिय कबड्डी प्रतियोगिता उद्घाटन, नेपाल आर्मीको विजयी सुरुवात
जयकृष्ण यादव । इनरुवाइनरुवा, बैशाख २६ गते । सुनसरीको इनरुवामा प्रथम कोशीटप्पु खुल्ला महिला राष्ट्रिय कबड्डी प्रतियोगिता उद्घाटन भएको छ । सनिबार राष्टिय खेलकुद....
सहकारी संस्था लिमिटेड बबिया पुनरजिवित हुदै
सुनसरीको इनरुवा नगरपालिका ९ बबियाको सहकारी संस्था लिमिटेड बबिया पुनरजिवित हुदैछ । सनिबार सहकारी संस्था लिमिटेड बबियाको २० वर्षपछि १७ औं सधारण सभा बोलाइएकोमा....
चौविसे गाउँपालिकामा सहायता कक्ष स्थापना
धनकुटा जिल्लाको चौविसे गाउँपालिकाले सहायता कक्ष स्थापना गरी सञ्चालनमा ल्याएको छ । नागरिकहरुलाई सहज, सरल र सार्थक सेवा प्रवाहका लागि सहायता कक्ष स्थापना गरी....
शैक्षिक सुधारको माग गर्दै अभियानले बुझाए गढी गाउँपालिकामा ध्यानाकर्षण पत्र
जयकृष्ण यादव । इनरुवाइनरुवा, बैशाख २५ं गते । शैक्षिक सुधारको माग गर्दै सुनसरीको गढी गाउँपालिकामा शैक्षिक सुधार अभियानले ध्यानाकर्षण पत्र बुझाएको छ । गढी....
