Category: समाचार

केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम

जुगेश बाबु दास । सुनसरी। जीवन विकास लघुवित्त वित्तीय संस्था लि. हरिनगरा शाखाको आयोजनामा केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ....

हावाहुरीले ठुलो क्षति, विद्युत् सेवा अवरुद्ध

जयकृष्ण यादवइनरुवा, वैशाख १७ गते । सुनसरीको इनरुवा नगरपालिकाका विभिन्न स्थानमा हावाहुरीका कारण ठुलो क्षति भएको छ। करिब एक घण्टा चलेको हावाहुरी र वर्षाले धेरै....

इनरुवा १० नम्बर वडा कार्यालय निर्माण स्थान विवादमा

इनरुवा, वैशाख १६ गते । सुनसरीको इनरुवा नगरपालिका वडा नम्बर १० को नयाँ बनाउन लागेको वडा कार्यालय भवन निर्माणको विषयमा विवाद चर्किएको छ ।....

ब्राउन सुगर सहित चार पक्राउ

जयकृष्ण यादव । इनरुवाइनरुवा, वैशाख १६ गते । सुनसरीको विभिन्न स्थानबाट लागु औषध ब्राउन सुगर सहित चार जना पक्राउ परेका छन । जिल्लाको कोशी....

जिल्ला अस्पताल सुनसरी स्वास्थ्य न्युनतम सेवा मापदण्डमा ८६% अंक सहित उत्कृष्ट

अनिल श्रेष्ठ । इनरुवा जिल्ला अस्पताल सुनसरी आफ्नो भएको स्रोत साधनको आधारमा उत्कृष्ट काम गरेको पाइएको छ । स्वास्थ्य न्युनतम सेवा मापदण्डमा ८६% अंक....

वडा कार्यालय सबैलाई पायक पर्ने ठाउँमा राख्नुपर्ने माग

सुनसरी२०८३, बैशाख १४ गते । सुनसरीको इनरुवा नगरपालिका १० नम्बर वडा कार्यालयको भवन निर्माण सबैलाई पायक पर्ने ठाउँमा गर्नुपर्ने माग गरेका छन् । स्थानीयहरुले....

प्रदुषण नियन्त्रणमा ध्यान दिनुपर्नेमा जोड

सुनसरी२०८३, बैशाख १४ गते । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कोशी प्रदेश कार्यालय विराटनगर र दुहवी नगरपालिकाको सहकार्यमा बैशाख १४ गते वतावरण र मानवअधिकार....

सार्वजनिक महत्वको कानुन निर्माण र जनविरोधी कानुन संशोधन प्राथमिकतामा ः परियार

हाम्रा विधायकःसंक्षिप्त चिनारी ःनामः प्रकाशचन्द्र परियारजन्म मितिः२०३३÷०७÷०५जन्म स्थानः ऐँशेलुखर्क, खोटाङ्गपदः प्रतिनिधि सभा सदस्य, सुनसरीराजनीतिक दलः राष्ट्रिय स्वतन्त्र पार्टीशिक्षाः एम.ए.(आम सञ्चार तथा पत्रकारिता) सार्वजनिक महत्वको....

सुनसरी प्रहरीको स्वीप अपरेसनमा १२० जना पक्राउ

जयकृष्ण यादव । इनरुवाइनरुवा, बैशाख ११ गते । जिल्ला प्रहरी कार्यालय सुनसरीको स्वीप अपरेसनमा १२० जना पक्राउ परेका छन् । सुनसरी प्रहरीले तीन दिनमा....

गढीमा शैक्षिक सुधारप्रति शिक्षक–अभिभावकको प्रतिबद्धता

जयकृष्ण यादवइनरुवा, वैशाख १० गते । सुनसरीको गढी गाउँपालिका–२ छप्कीस्थित गोरखनाथ आधारभूत विद्यालयले चालु शैक्षिक सत्रदेखि शैक्षिक सुधार अभियान सुरु गरेको छ। विद्यालयमा सञ्चालन गरिएको....