Category: समाचार
दशैको मेेला सुरु
सुनसरीको इनरुवामा दशैको मेला सुरुवात भएको छ। स्थानीय भगवती मन्दिर, दुर्गा मन्दिर, कालि मन्दिर सहितको शक्ति पिठमा महानबमी, दसमी र एकादशीको दिन लाग्ने भव्य....
सुनसरी सीमा नाकामा सशस्त्र प्रहरीले ४ ओटा सहायता कक्ष स्थापना
देवराजा यादव। भान्टाबारी सिमा नाकामा सहायता कक्ष अर्थात् हेल्प डेस्क स्थापना गरिएको सशस्त्र प्रहरीले जनाएको छ।सशस्त्र प्रहरीले चाडपर्व सुरक्षा कार्ययोजना २०८२’ लागु गरेको हो....
२५ वर्षीया पत्नीको हत्या आरोपमा पति गिरफ्तार
सुनसरी२०८२ असोज १४ गते। सुनसरीकोइटहरी उपमहानगरपालिका–१२ मा २५ वर्षीया पत्नीको हत्या आरोपमा पति गिरफ्तार भएको छ। असोज १३ साँझ दशैंको मासु पकाउँदै गरेकी २५....
प्रवेशद्वारमा उराँव समुदायलाई सामावेस नगरेको भन्दै कोशीमा विरोध
जजन्युज। जमुवा सुनसरीसुनसरीको कोशी गाउँपालिका वडा नम्बर ३ जमुवामा राजमार्ग उत्तरतर्फको प्रवेशद्वारमा उराँव समुदायलाई सामावेस नगरेको भन्दै विरोध भएको छ। कोशि टप्पु वन्यजन्तु आरक्ष....
आफ्नै श्रीमती लिन जादाँ भयो झडप
सुन्दा अच्च लाग्न सक्छ तर घटना सत्य हो । सुनसरीमा आफ्नै श्रीमती लिन ससुराली जादाँ झडप भएको छ । झडपमा परेर पाँच जना घाईते....
लागू औषध गाँजा सहित मानिस पक्राउ
सुनसरीको धरानमा लागू औषध गाँजा सहित एकजनालाई पक्राउ गरिएको छ । प्रहरीले जिल्लाको धरान उप–महानगरपालिका वडा नं.–४ बुद्ध बिहारबाट गाँजा सहित एकजनालाई पक्राउ गरिएको....
एउटाको श्रीमती अर्कैले भगाए, श्रीमती खोजी दिन गरे प्रहरीमा गुहार
सुनसरीमा फिल्मी शैलीमा एउटाको श्रीमती अर्कैले भगाएका छन् । आफूसंगै रहेको, श्रीमती छिमेकीले भगाएपछि खोजी दिन आग्रह गर्दै पीडित पक्षले प्रहरीमा गुहार मागेको छ....
शान्ति सुरक्षा एवम नागरिक सरोकारका विषयमा छलफल
सुकदेव चौधरी। इनरुवा जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरिक्षक (एसपी) केशवकुमार थेवेले नागरिक, नागरिक समाज र प्रहरीको सुदृढ सम्बन्धले मात्र पूर्ण शान्ति सुव्यवस्था....
जनमत पार्टीको सुनसरी जिल्ला तथा केही केन्द्रिय पदाधिकारीले दिए सामुहिक राजीनामा
जजन्युज। इनरुवापच्छिलो पटक उदाएको सिके राउत नेतृत्वको जनमत पार्टी सुनसरी जिल्ला समिति र केही केन्द्रिय नेताले सामुहिक राजिनामा दिएका छन्। सुनसरीबाट प्रतिनिधित्व गर्ने जिल्ला....
GenZ को नेतृत्वमा भएको जनाअन्दोलन २०८२ को आधिकारिक ११ सदस्यीय वार्ता टोलि घोषणा
GenZ को नेतृत्वमा भएको जनाअन्दोलन २०८२ को आधिकारिक ११ सदस्यीय वार्ता टोलि घोषणा भएको छ । जसमा मिराज डुङ्गाना , पुरुषोत्तम यादव , प्रवेश....
