Category: समाचार

एघारौं अन्तराष्ट्रिय योग दिवसमा याेग शिविर र प्रभातफेरी

एघारौं अन्तराष्ट्रिय योग दिवसमा याेग शिविर र प्रभातफेरी सुनसरीकाे इनरुवामा एघारौं अन्तराष्ट्रिय योग दिवसकाे अवसरमा याेग शिविर र प्रभातफेरी गरिएको छ । “एक पृथ्वी....

जनता माध्यमिक विधालय सिंगियामा वृत्ति ल्याव सञ्चालन

जजन्युज सम्वाददाता सुनसरीकाे रामधुनी नगरपालिका ३ काे श्री जनता माध्यमिक विधालय सिंगियामा वृत्ति ल्याव सञ्चालनमा आएको छ । जनता मावि रामधुनी-३ मा स्वीटजरल्याण्ड सरकारको....

सरस्वती माध्यमिक विद्यालय बबियामा प्रवोधन कार्यक्रम

इनरुवा, असार ६ गते । सुनसरीको इनरुवा नगरपालिका ९ बबियाको सरस्वती माध्यमिक विद्यालयमा प्रवोधन कार्यक्रम सम्पन्न भएको छ । विधार्थीहरुलाई नैतिक चरित्रको बारेमा जानकारी....

विद्यार्थीसँग सिर्जनामा इनरुवाको तेस्रो शृङ्खला सम्पन्न

जयकृष्ण यादव । इनरुवाइनरुवा, असार ६ गते । सुनसरीको हरिनगर गाउँपालिका १ रामनगरभुटाहामा विद्यार्थीसँग सिर्जनामा इनरुवाको तेस्रो शृङ्खला कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा....

झुम्कामा चौथो राष्ट्रिय थारू चलचित्र तथा सांस्कृतिक महोत्सव सुरु, कलाकारहरु सम्मानित

जयकृष्ण यादव । इनरुवाइनरुवा , असार ६ गते ।सुनसरीकाे रामधुनी नगरपालिका स्थित झुम्कामा चौथो राष्ट्रिय थारू चलचित्र तथा सांस्कृतिक महोत्सव सुरु भएको छ ।थारू....

सात्य संसार साप्ताहिक पत्रिकाले भजन मण्डलीलाई गरे बाजा सामग्री हस्तान्तरण

अनिल श्रेष्ठ । इनरुवा सुनसरीको सदरमुकाम इनरुवाबाट प्रकाशन हुदै आएको सात्य संसार साप्ताहिक पत्रिकाले भजन मण्डलीलाई बाजा सामग्री हस्तान्तरण गरेको छ । पत्रिकाले आफ्नो....

विद्यार्थीलाई फ्यान स्टिकर अंकित टि सर्ट

सुनसरीको सदरमुकाम इनरुवामा जिल्ला प्रहरी कार्यालयले इनरुवा  नगरपालिकाका कक्षा आठ, नौ र दशमा अध्ययनरत फ्यान क्लवमा आवद्ध भएका विद्यार्थीलाई फ्यान स्टिकर अंकित टि सर्ट....

सञ्चार माध्यममा मानव अधिकारका सवालमा पत्रकार र अधिकारकर्मी बिच छलफल

सुनसरी२०८२, असार ४ गते । सुनसरीकाेमानव अधिकार र सामाजिक न्यायसम्बन्धी सवालमा सञ्चार माध्यमको भूमिका विषयक एक विशेष छलफल कार्यक्रम आज इटहरीमा सम्पन्न भएको छ।....

धरानमा प्रगतिशील लेखक सङ्घ सुनसरीद्वारा भव्य कार्यक्रम सम्पन्न

विमला पाेखरेल । धरान कथाकार टीका मिलन घिमिरेज्यू द्वारा विरचित ‘राजवृक्षको हाँगो’ कृतिको विमर्श, सम्मान र दर्जनौं रचना वाचन कार्यक्रमप्रगतिशील लेखक सङ्घ सुनसरीको आयोजनामा....

एक महिने व्युटिसियन तालिम

थारु चलचित्र तथा सांस्कृतिक संघ सुनसरीकाे आयोजना एक महिने व्युटिसियन तालिम सुरु भएकाे छ । सामाजिक विकास मन्त्रालयकाे सहयोगमा  रामधुनी ६ बकलाैरीमा महिलाहरुलाई वियुटिसियन तालिम....