Category: अन्तर्वार्ता

खोला किनारमा अवैध उत्खनन्

इनरुवा, जेठ १२ गते । सुनसरीको भोक्राहा नरसिंह र हरिनगर गाउँपालिका तथा इनरुवा नगरपालिकामा अवैध रुपमा सुनसरी खोला उत्खनन् गर्ने काम भईरहेको स्थानीयहरुले गुनासो....

बालविकास केन्द्र प्रविधिमैत्री

इनरुवा, जेठ ९ गते । सुनसरीको सीमावर्ती हरिनगर गाउँपालिका वडा नम्बर ५ स्थित बसन्तपुरको श्री माध्यमिक विद्यालयमा दुई वटा कक्षालाई प्रविधिमैत्री बनाएको छ ।....

गाउँमा डिजे बजाउन प्रतिबन्ध

इनरुवा, जेठ ९ गते । सनसरीको हरिनगर गाउँपालिका क्षेत्रभित्र ठूलो आबाजमा बजाउने डिजे बजाउन प्रतिबन्ध लगाएको छ । ध्यानी प्रदुषण भएको सामुदायमा जेष्ठ नागरिक....

विव्यसलाई प्रमाणपत्र वितरण

रविन्द्र यादव । इनरुवाइनरुवा, जेठ ९ गते । सुनसरीको हरिनगर गाउँपालिका १ स्थित श्री चपडाही आधारभुत विधालय रामनगरभुटाहाको विद्यालय व्यवस्थापन समितिको पदाधिकारीलाई प्रमाणपत्र वितरण....

भगवती र शारदा माविमा बालविवाह न्युनिकरण सम्बन्धी अभिमुखिकरण

इनरुवा, जेठ ६ गते । सुनसरीको इनरुवा नगरपालिकामा बालविवाह न्युनिकरण सम्बन्धी विद्यालयका बालकालिकाहरुका लागि अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । इनरुवा नगरपालिका कार्यपालिकाको आयोजनामा....

अग्नि पीडितलाई खाध्यान राहत

जयकृष्ण यादव । इनरुवाइनरुवा, जेठ ६ गते । चालू आर्थिक वर्ष २०८०।०८१ मा विभिन्न स्थानमा भएको आगलागीबाट घरबार विहिन बनेका अग्नि पीडितलाई कतार च्यारिटीले....

गढी २ औराबनीका २० घरपरिवारलाई नयाँ घर हस्तान्तरण

जयकृष्ण यादव । इनरुवाइनरुवा, जेठ ५ गते । सुनसरीको गढी गाउँपालिका वडा नम्बर २ स्थित झोराटोल औराबनीका विपन्न सिमान्तकृत परिवारलाई नयाँ घर हस्तान्तरण गरिएको....

बुढयौली साहित्य समाजमा पोखरेल

इनरुवा, जेठ ५ गते । सुनसरीको इनरुवामा साहित्यकारहरुको भेलाले बुढयौली साहित्य समाज गठन भएको छ । बुढयौली साहित्य समाज श्रीप्रसाद पोखरेलको अध्यक्षतामा ९ सदस्य....

सिर्जनामा इनरुवा साहित्यिक कार्यक्रमको ३१ औं शृङ्खला सम्पन्न

सितल कुमार यादव । इनरुवाइनरुवा, जेठ ५ गते । सुनसरीको सदरमुकाम इनरुवामा ‘सिर्जनामा इनरुवा साहित्यिक कार्यक्रम’ को ३१ औं शृङ्खला सम्पन्न भएको छ ।....

बालविवाह न्युनिकरण सम्बन्धी अभिमुखिकरण

जयकृष्ण यादव । इनरुवाइनरुवा, जेठ १ गते । सुनसरीको इनरुवा नगरपालिका ९ बबियाको सरस्वती माविमा बालविवाह न्युनिकरण सम्बन्धी विद्यालयका बालकालिकाहरुका लागि अभिमुखिकरण कार्यक्रम सम्पन्न....