Category: मुख्य समाचार

एसईई शान्तीपूर्ण र मर्यादित

शुक्रबारदेखि सुनसरी सहित देशभर सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) व्यवस्थित, मर्यादित, शान्त र भयरहित रुपमा भईरहेको छ । परीक्षालाई मर्यादित बनाउन प्रधानमन्त्री पुष्पकमल....

पूर्व राजाको नागरिक अभिनन्दन

पुर्वराजा ज्ञानेन्द्र शाहलाई सुनसरीको सदरमुकाम इनरुवामा नागरिक अभिनन्दन गरिएको छ । नेपालमा गणतन्त्र स्थापना पश्चात पहिलो पटक पूर्व राजालाई नागरिक अभिनन्दन गरिएको हो ।....

महिलाको समान पहुचमा जोड

जयकृष्ण यादव । इनरुवाइनरुवा, चैत १९ गते । सुनसरी सदरमुकाम इनरुवामा आयोजित एक कार्यक्रमका सहभागिहरुले महिलाको समान पहुच र प्रतिनिधित्वमा जोड दिएका छन् ।....

देवानगञ्ज गाउँपालिकामा चरम भ्रष्टाचार, छानविनको माग

सुनसरीको देवानगञ्ज गाउँपालिकामा चरम भ्रष्टाचार बढेको भन्दै स्थानीयबासीहरुले छानविनको माग गरेका छन् । जनप्रतिनिधि भन्दा कर्मचारीतन्त्रमा चरम भ्रष्टाचार बढेको स्थानीयहरुले दावी गरेका छन् ।....

इनरुवाको सुपरमार्केट भवन जिर्ण, दुर्घटनाको जोखिम

सुनसरीको इनरुवा नगरपालिकाको आफ्नै लगानीमा निर्माण भएको इनरुवाको सुपरमार्केट भवन जिर्ण बनेको छ । वीस वर्ष अघि निर्माण भएको भवनमा विरुवा उम्रेकाले चिरा पर्ने,....

सुनसरी क्याम्पस सञ्चालक समितिमा ढकाल निर्वाचित

इनरुवा, चैत १८ गते । सुनसरी सदरमुकाम इनरुवाको सुनसरी बहुमुखी क्याम्पस सञ्चालक समितिको अध्यक्षमा राजु ढकाल निर्वाचित हुनुभएको छ । सनिबार मध्यान मतदान सकिएको....

“सकारात्मक परिवर्तनका लागि कोशी संवाद”

सन्तोश साह कोशी । सुनसरीको कोशी गाउँपालिकामा सकारात्मक परिवर्तन‌का लागि कोशी संवाद” कार्यक्रम आयोजना गरिएको छ। परिवर्तनको अभियानसंगको सह‌कार्यमा कोशी गाउँपालिका-३ कोशीटप्पु स्थित अक्वा....

महायज्ञ र झाकी प्रदर्शनमा भक्तजनहरु बढदै क्रम जारी

सुरेन्द्र मेहताभोक्राहा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिमामा सङ्गितमय प्रभु श्री राम कथा प्रवचन तथा अखण्ड महायज्ञ र झाकी प्रदर्शन कार्यक्रमा श्रद्धालु भक्तजनहरुको दिन प्रती....

जनगुनासो

न्यायधिशका कारणले कतै विकासमा अवरोध भएकोछकेही कानुन व्यवसाय भन्नेले जनता लुटेर खाएको छ ।न्यायधिशका कारणले कयौ सिधासोझा मारमा परेको छकेही विचौलियाले मुद्धाको नाममाम खल्ती....

सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

राजेश यादव । इनरुवाइनरुवा, चैत ३ गते । सुनसरीको इनरुवा नगरपालिकाले शुक्रबार सरोकारबालाहरुको बीचमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरिएको छ । नगरपालिकाले आर्थिक वर्ष....