Category: मुख्य समाचार

सुनसरीमा एक हप्तामा सात वटा आगलागी, करोड बढीको क्षती

जयकृष्ण यादव । इनरुवाइनरुवा, मंसिर १ गते । सुनसरीमा तिहार सुरु भएको एक हप्तामा सात वटा आगलागीको घटना भएको छ । जिल्ला सदरमुकाम इनरुवामा....

छोरी घाट जान नपाउने मधेशी समाजमा जब ललिताले आमाको शव बोकिन्…

जनार्दन पोखरेल शनिबार बिहान सिराहा सदरमुकामस्थित प्रादेशिक अस्पतालमा आमा फुलेश्वरी देवी दासको निधन हुँदा ललिता दास (तत्मा) सँगै थिइन्।  सिराहाकै अर्नमा गाउँपालिका-५ कृष्णपुरकी ६७ वर्षीया....

विधालय व्यवस्थापन समितिमा एक वर्षे अनुभव

जयकृष्ण यादव (अध्यक्ष)सरस्वती माध्यमिक विद्यालय इनरुवा ९ बबियाको विधालय व्यवस्थापन समितिमानिस जन्मिछन, मर्छन, केहीले केही गरेर इतिहास रर्छन, केही खान्छ, दिसा गरेर जिवन विताउदै....

तिहार लक्षित बलाहा सांस्कृतिक साँझको तयारी

जयकृष्ण यादव । इनरुवाइनरुवा, कार्तिक १८ गते । सुनसरीको इनरुवामा हिन्दुहरुको दोस्रो महान पर्व तिहार लक्षित गरेको बलाहा सांस्कृतिक साँझको आयोजना गर्ने भएको छ....

मुगुको छायाँनाथ रारा नगरपालिका –६ स्थित मुन्दु गाउँमा चार जनाको हत्या

हरिकृष्ण ऐडी मुगु, कात्तिक १० गते । मुगुको छायाँनाथ रारा नगरपालिका –६ स्थित मुन्दु गाउँमा चार जनाको हत्या भएको छ । जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी....

बडादसैंको दोस्रो दिन आज पनि टीकाजमरा ग्रहण गरिँदै 

 आज विजयादशमी अर्थात बडादसैंको दोस्रो दिन । मान्यजनको हातबाट आज पनि टीका जमरा लगाइँदै छ । हिजो नवदुर्गाको प्रसादका रूपमा टीकाजमरा र आशीर्वाद लिन....

आगलागीमा परेर १० लाख बढीको क्षती

सुनसरीको इनरुवा नगरपालिका ९ बबियामा गएराती आगलागी भएको छ । आगलगी परि मिथिला कृषि केन्द्रको भवन, विषाधी, खादमल, उपकरण र अन्य समान तथा संरचना....

अधिकारका लागि समावेसी सिद्धान्त पूर्ण कार्यन्वयन हुनुपर्छ ः महतो

जयकृष्ण यादव । इनरुवाइनरुवा, कार्तिक ४ गते । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का वरिष्ठ नेता एवम् पुर्व उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री राजेन्द्र महतोले नेपालमा....

जनता समाजवादी पार्टी नेपाल इनरुवा नगर कमिटिको शुभकामना आदानप्रदान तथा चियापान समारोह

इनरुवा, कार्तिक ४ गते । नेपाल सरकारको शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्री असोक राईले विद्यालय शिक्षा सहित शैक्षिक गुणस्तर अहिलेको आवश्यकता भएको बताउनुभएको छ....

प्रहरी र पत्रकार बीच शुभकामना आदानप्रदान

जिसान अांसरी । रविन पोदार इनरुवा, कार्तिक २ गते । जिल्ला प्रहरी कार्यालय सुनसरीको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । विहीबार प्रहरीले....