Category: मुख्य समाचार
बालबालिकालाई न्यानो कपडा वितरण
ममता कुमारी यादवइनरुवा, सुनसरीको इनरुवा नगरपालिका ९ बबियामा बालबालिकालाई न्यानो कपडा वितरण गरिएको छ । हिन्दु स्वयंसेवक संघ नेपालको सुनसरी जिल्ला सह संघचालक दिलिप....
अज्ञात पक्षद्धारा एक बालकको हत्या
जयकृष्ण यादव । इनरुवाइनरुवा, पुस २१ गते । सुनसरीको कोशी गाउँपालिका २ पश्चिम कुशाहामा एक बालकको हत्या भएको छ । पहिचान नखुलेको व्यक्तिले घाटी....
प्रदेश सभा सदस्य सपना परियारलाई माओवादीको सम्मान
इनरुवा, पुस १८ गते । नेकपा माओवादी केन्द्रबाट सुनसरीको प्रतिनिधित्व गर्दै प्रदेश १ सभा सदस्यमा समानुपातिक निर्वाचनबाट निर्वाचित प्रदेश सभा सदस्य सपना परियारलाई पनि....
विव्यस अध्यक्षलाई सम्मान
इनरुवा, पुस १८ गते । सुनसरीको इनरुवा नगरपालिका ९ बबियाको सरस्वती माविको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जयकृष्ण यादवलाई सम्मान गरेको छ । नेकपा माओवादी....
सुनसरी खोलामा अनाधिकृत रुपमा माटो खान्दै, स्थानीय सरकार रोक्ने प्रयासमा ,फोटो र भिडियो फिचर
मुनाफ हसन । भोक्राहासुनसरी जिल्लाको नामाकरण भएको ऐतिहासिक सुनसरी खोलामा अनाधिकृत रुपमा माटो उत्सनन गर्ने भएकाले खोलाको स्वरुप नै बिग्रेको छ भने बस्ती पनि....
गढी ५ मा बालमैत्री साशनबारेमा अभिमुखिकरण कार्यक्रम
इनरुवा, मङ्सिर २५ गते । सुनसरीको गढी गाउँपालिका ५ नम्बर वडा कार्यालयले आफ्नो वडामा बालमैत्री स्थानीय साशनको बारेमा सरोकारबालाहरुलाई जानकारी दिने उदेश्यले अभिमुखिकरण कार्यक्रम....
धरानकी उषा राई हत्या प्रकरणमा मानवअधिकारकर्मीको चासो
धरानकी उषा राई हत्या प्रकरणमा मानवअधिकारकर्मीको चासो, आफ्नो श्रीमान् नजिकिएको आरोप लगाउँदै उर्मिला राईको समूहले कुटपिट गरेको प्रारम्भिक विवरण प्राप्तसुनसरी२०७९ मङ्सिर २४ गते ।....
सुनसरी क्षेत्र नं. ४ बाट दोस्रो पटक विकास प्रेमी मन्त्री कार्की विजयी
जयकृष्ण यादव । इनरुवाइनरुवा, मङ्सिर १५ गते । नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवम् सरकारका प्रवत्ता समेत रहनुभएका सूचना तथा सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्की सुनसरी....
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानमा सचेतना मुलक कार्यक्रम
जयकृष्ण यादव । इनरुवाइनरुवा,मङ्सिर १४ गते । सुनसरीको विभिन्न स्थानीय तहहरुमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान भव्यताका साथ जारी रहेको छ । यसैक्रममा....
जनता समाजवादी पार्टीको सहयोगमा सुनसरी क्षेत्र नं. ३ प्रतिनिधि सभामा चौधरी , प्रदेश सभामा यादव र कार्की विजयी
जयकृष्ण यादव । इनरुवाइनरुवा, मङ्सिर १३ गते । सुनसरीको निर्वाचन क्षेत्र नं. ३ को प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको अन्तिम नतिजा सार्वजनिक भएको....
