हरिनगर गाउँपालिकाबाट व्यक्तिगत तथा व्यवसायिक प्यान सेवा सुरु

हरिनगर गाउँपालिकाबाट व्यक्तिगत तथा व्यवसायिक प्यान सेवा सुरु
इनरुवा, असोज २६ गते । सुनसरीको हरिनगर गाउँपालिकाबाट व्यक्तिगत तथा व्यवसायिक स्थायी लेखा नम्बर (प्यान) सेवा शुभारम्भ गरिएको छ । सोमबार एक कार्यक्रमका बीचगाउँपालिका अध्यक्ष गफार अन्सारीले सेवाग्राहीलाई स्थायी लेखा नम्बर (प्यान) हस्तान्तरण गरेर सेवा शुभारम्भ गर्नुभएको छ । स्थानीय नागरिक तथा व्यवसायीलाई सहज रूपमा सेवा उपलब्ध गराउने उद्देश्यले प्यान सेवा गाउँपालिकाबाट सुरु गरिएको अंसारीले […]
[covid19_nepal]
राष्ट्रिय स्वतन्त्र पार्टी  देवानगञ्ज गाउँपालिका वडा नं. ७ को वडा अधिवेशन सम्पन्न, राम यादव ७३ मत ल्याएर विजयी

राष्ट्रिय स्वतन्त्र पार्टी देवानगञ्ज गाउँपालिका वडा नं. ७ को वडा अधिवेशन सम्पन्न, राम यादव ७३ मत ल्याएर विजयी

राष्ट्रिय स्वतन्त्र पार्टीको देवानगनञ्ज गाउँपालिका वडा नं ७ मा भएको पार्टीको वडा समितिको सभापतिका लागि निर्वाचन सम्पन्न भएको छ । सम्पन्न भएको मतदानमा दुई जनाले प्रतिस्प्रधा गरेकोमा राम यादव ७३ मत ल्याएर विजयी हुनुभएको छ । सहमती नभएकाले सनिबार भएको जितहारका लागि मतदानमा राम यादवले जम्मा खसेको मत १२७ मध्ये....

सुशसान, विकास र समृद्धिका पक्षमा काम गर्ने ः थापा

सुशसान, विकास र समृद्धिका पक्षमा काम गर्ने ः थापा

जयकृष्ण यादव । इनरुवाइनरुवा, चैत ९ गते ।नाम ः लालविक्रम थापाजन्मः २०४३÷०३। १८बुवा । आमा ः गोविन्द बहादुर थापा ,बालकुमारी....

हरिनगर गाउँपालिकाबाट व्यक्तिगत तथा व्यवसायिक प्यान सेवा सुरु

हरिनगर गाउँपालिकाबाट व्यक्तिगत तथा व्यवसायिक प्यान सेवा सुरु

इनरुवा, असोज २६ गते । सुनसरीको हरिनगर गाउँपालिकाबाट व्यक्तिगत तथा व्यवसायिक स्थायी लेखा नम्बर (प्यान) सेवा शुभारम्भ गरिएको छ । सोमबार एक कार्यक्रमका बीचगाउँपालिका अध्यक्ष गफार अन्सारीले सेवाग्राहीलाई स्थायी लेखा नम्बर (प्यान) हस्तान्तरण गरेर सेवा शुभारम्भ गर्नुभएको छ । स्थानीय नागरिक तथा व्यवसायीलाई सहज रूपमा सेवा उपलब्ध गराउने उद्देश्यले प्यान....

अव भेटघाट असम्भव प्राय:

अव भेटघाट असम्भव प्राय:

समिप श्रेष्ठ(हाल दक्षिण कोरिया ) संवाद निरन्तर चलिरहेकै थियोभेटघाट शुन्य प्राय यो संवादको पनी अवसान हुदैछनअब भेटघाट असम्भव प्राय :वैवाहिक बन्धनमा बाँधीयौ तिमीविवाहको सानो घेरा भित्र त म पनी बाँधीएको नै थिएँतर पनी संवाद निरन्तर चलिरहेकै थियोभेटघाट शुन्य प्राय : तिम्रो खुशिमा नै रमाउने मान्छे....

ताजा अपडेट

अव भेटघाट असम्भव प्राय:

अव भेटघाट असम्भव प्राय:

प्रहरी कर्मचारीबीच २ माइल खुला दौड प्रतियोगिता

प्रहरी कर्मचारीबीच २ माइल खुला दौड प्रतियोगिता

जयकृष्ण यादव । इनरुवाइनरुवा, भदौं २३ गते । जिल्ला प्रहरी कार्यालय सुनसरीको आयोजनामा प्रहरी कर्मचारीहरूको शारीरिक तथा मानसिक स्वास्थ्यसँगै उत्प्रेरणा अभिवृद्धि गर्ने उद्देश्यले ‘स्वस्थ शरीर, स्वच्छ मस्तिष्क कार्यक्रम’ अन्तर्गत २ माइल आन्तरिक खुला दौड प्रतियोगिता सम्पन्न भएको छ । मंगलबार जिल्ला प्रहरी कार्यालय सुनसरी तथा मातहतका कार्यालयमा कार्यरत प्रहरी कर्मचारीहरूबीच....

व्यावसायिक तरकारी खेतीमा नै विदेशको भन्दा राम्रो कमाई,वार्षिक १२ लाख आम्दानी

व्यावसायिक तरकारी खेतीमा नै विदेशको भन्दा राम्रो कमाई,वार्षिक १२ लाख आम्दानी

इनरुवा ,असार २९ गते । सुनसरीमा व्यावसायिक तरकारी खेती गर्नेहरुले विदेशको भन्द्रा राम्रो आन्मदानी सफल भएका छन् । तरकारी खेतीबाट....

इनरुवाका किसानलाई ५० प्रतिशत अनुदानमा कृषि उपकरण

इनरुवाका किसानलाई ५० प्रतिशत अनुदानमा कृषि उपकरण

इनरुवा, असार २१ गते । सुनसरीको इनरुवा नगरपालिकाले नगर क्षेत्रको किसानलाई कृषि औजार तथा कृषि उपकरण हस्तान्तरण गरेको छ ।....

देवानगञ्जमा माटो शिविर तथा बाली उपचार कार्यक्रम

देवानगञ्जमा माटो शिविर तथा बाली उपचार कार्यक्रम

इनरुवा, जेठ २३ गते । सुनसरीको सीमावर्ती देवानगञ्ज गाउँपालिकामा माटो शिविर तथा बाली उपचार कार्यक्रम सम्पन्न भएको छ । कृषि....

माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा एक महिनाभित्रै सार्वजनिक हुने

माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा एक महिनाभित्रै सार्वजनिक हुने

काठमाडौँ, चैत १९ गते । आजदेखि सुरु हुने यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा एक महिनाभित्रै सार्वजनिक हुने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको निर्देशनमा राष्ट्रिय परीक्षा....

मुकुमलुङ संरक्षण पदयात्रा सुरू, सरकारद्वारा सुरक्षा व्यवस्था कडा

मुकुमलुङ संरक्षण पदयात्रा सुरू, सरकारद्वारा सुरक्षा व्यवस्था कडा

जुगेश दास । ताप्लेजुङ जजन्युज ।   लिम्बू समुदायको आस्थाको केन्द्र मुकुमलुङ (चोतलुङ) को संरक्षणका लागि आजदेखि ताप्लेजुङमा व्यापक पदयात्रा सुरू भएको छ। “नो केवल कार” अभियानअन्तर्गत आयोजित यस आन्दोलनमा स्थानीय अधिकारवादी, पहिचानवादी नागरिक तथा विभिन्न क्षेत्रबाट आएका आन्दोलनकारीहरूको सहभागिता रहेको छ। पदयात्राको उद्घाटन कार्यक्रममा राष्ट्रिय मुक्ति पार्टी नेपाल का केन्द्रीय अध्यक्ष तथा पुर्व उपप्रधानमन्त्री  राजेन्द्र महतो […]

विवादका बीचमा युनियनको अध्यक्षमा मण्डल

विवादका बीचमा युनियनको अध्यक्षमा मण्डल

इनरुवा, माघ २७ गते । सनिबार उद्घाटन कार्यक्रम विवाद र....

रिफ्रेस्मेन्ट सेन्टर परियोजनाको धम्कीले आफुहरु आतंकित भएको स्थानीयको गुनासो

रिफ्रेस्मेन्ट सेन्टर परियोजनाको धम्कीले आफुहरु आतंकित भएको स्थानीयको गुनासो

जयकृष्ण यादव । इनरुवाइनरुवा, माघ ८ गते । सुनसरीको कोशी....

देवानगञ्जमा अनलाइन दर्ताचलानीको सुरुवात

देवानगञ्जमा अनलाइन दर्ताचलानीको सुरुवात

जुगेश दास इनरुवा, मंसिर ३ गते । सुनसरीको देवानगञ्ज गाउँपालिकाले....

अवैध लागुऔषधसहित एक जना पक्राउ

अवैध लागुऔषधसहित एक जना पक्राउ

कपिलवस्तुमा बस दुर्घटना, २६ जना घाइते

कपिलवस्तुमा बस दुर्घटना, २६ जना घाइते

शर्मिला सदालाई सुरक्षित सुत्केरी गराउन किन आयो  ??? मातृत्व तथा शिशु सुरक्षा कार्यक्रम माथि ???

शर्मिला सदालाई सुरक्षित सुत्केरी गराउन किन आयो ??? मातृत्व तथा शिशु सुरक्षा कार्यक्रम माथि ???

अजितकुमार झा सुनसरी, २६ असोज । सुनसरी कोसी गाउँपालिका–३ की २४ बर्षीया शर्मिला सदा र श्रीमान देवकुमार सदा आर्थिक रुपमा....